समाचार

विराटनगरको हिमालय रोडका व्यापारी कालो पट्टी बाधेर सडकमा उत्रिए

विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले विगत ३ दिनदेखी निरन्तर आन्दोलन गर्दै आएका छन् । लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीयले आईतबारदेखी विरोधमा उत्रिएका छन् । यसैबीच मं�. . .


विराटनगरका २० हजार घर–पसलले मात्रै लिएका छन् सरसफाई कार्ड, बाँकी ४० हजारले कहाँ फ्याक्छन् फोहोर ?

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जारी निर्देशिका कार्यान्वयनमा नागरिक आफैं असहयोगी बनेका छन् । विराटनगर महानगरपालिकाले फोहोरमैला निष्काशन, संकलन तथा अन्तिम बिसर्जन सम्बन्धी निर्देशिका २०६८ जारी गरेको थियो । निर्देशिका अनुसार महानगरपालिका भित्रको फोहोर व्यव. . .


पर्सामा नौ हजार गाँजाको बोट नष्ट

वीरगञ्ज (पर्सा) । लागूऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो । सो अभियानअन्तर्गत हालसम्म जिल्लाको विभिन्न स्थानमा करि�. . .


प्रदेश सरकार कक्षा १ मा भर्ना : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार पहिलो कक्षामा भर्ना भएको बताएका छन् । द एशीया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रकाशन गरेको आर्थिक पाश्र्वचित्र सार्वजानिक गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले उद्योगी–व्यवसायीले भ�. . .


भूकम्प प्रभावितका लागि १ अर्ब निकासा

काठमाडौं । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमु�. . .


२० वर्ष भनेको थोरै समय होइन, न्याय पाउने एक पुस्ताले आशै मारिसक्यो : सांसद बैरागी

गण्डकी । नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाएका छन् । उनले भने, 'कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आ-आफ्नै खाले जिम्मेवारी रहन्छन् । ती निकायबीच शक्ति सन्तुलन हुन. . .


जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह

महेन्द्रनगर (धनुषा) । विश्व हिन्दू परिषदले आज जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम आयोजना गरिएको हो । भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विव�. . .


‘नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भईजान्थ्यो नि’

विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमाले केन्द्रीत विरोधलाई जनताको तहमा अस्वीकार गरिएको दावी गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । पोखरेलले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भएपनि मिडियाले सही सूचना सम्प्रेसण नगरेको गुनासो गर. . .


सुनको मूल्य बढ्यो

काठमाडौँ । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो । त्यसैगरी तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले बढ्दै १ लाख १७ हजार ४ सय ५० रुपैयाँले कारोबा�. . .


तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती

फिक्कल (इलाम) । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छभने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । �. . .


इलामको देउमाई नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने

फिक्कल । एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह �. . .


सडक बनाउँदा पाँच लाख घुस लिने वडाध्यक्ष पक्राउ

बारा । जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ। कार्की पाँच लाख घुससहित आज पक्राउ परेका हुन् । वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रे�. . .