काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यले ७७ बर्षको उमेरमा विहीबार राति सँधैका लागि आँखा चिम्लिए । नेपाली सुगम संगीतका मुर्धन्य स्रष्टा बैद्य जीवनको अन्तिम कालसम्म गीत गुनगुनाउन चाहन्थे तर एक्कासी आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्राम लियो । उनी सँधैका लागि अलप भए । तर शुभेच्�. . .
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ । बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सेवा प्रदायक संस्थाहरुका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी परिवर्तन गरेको हो । बोर्डका श�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा घरेलु हिंसा, मानाचामल (खानलाउन दिलाई/भराई पाउँ), बाली नोक्सानी, घरवहालका मुद्दा दर्ता हुने गरेका छन् । कोशी प्रदेशको एक मात्रै महानगरपालिकामा समेत घरेलु हिंसाका मुद्दामा न्यायिक समितिमा दर्ता हुने गरेका हुन् । माहानगरपालिका कानुन शाखाका �. . .
काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर एरिक विष्टले भारतीय (आइ) लिग खेल्ने भएका छन् । भारतको मेघालय सिलोङले नेपाली टोलीका मिडफिल्डर एरिकलाई अनुबन्ध गरेको गरेको जनाएको छ । एरिक जारी आइ लिगका बाँकी खेलका लागि अनुबन्धित भएका हुन् । यसअघि सिलोङबाट नेपालका अनिल गुरुङले खेलिसकेका छन् । नेपाली राष्ट्रिय टिम�. . .
काठमाडौं । डोनाल्ड ट्रम्प र उनका समर्थकहरू आयोवा ककस मतदानमा विजयी भएपछि उत्साहित छन् । अब उनको नजर न्यू ह्याम्पशायरमा हुने ककस चुनावमा छ। त्यहाँको ¥यालीमा डोनाल्ड ट्रम्पले संघीय डिजिटल मुद्राको निर्माण रोक्ने बाचा गरेका छन्। उनले यसलाई स्वतन्त्रताका लागि खतरनाक खतरा भनेका छन् । ट्रम्पले न्यू ह्य�. . .
काठमाडौं । आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण दक्षिण अफ्रिकामा आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुनेविश्वकप माघ २८ (फेब्रुअरी ११) सम्म चल्ने छ । विश्वकपका खेलहरु पोचेस्ट्रम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना गरिने छ भने सबै खेल नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछन् । �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ। त्यसैगरी, बेलायती पाउण्ड ए�. . .
काठमाडौं । जिम्बाबेविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलंकाले जितेको छ । बिहीवार राति कोलम्बोमा भएको खेलमा श्रीलंकाले जिम्बाबेलाई ९ विकेटले पराजित गर्दै सिरिज २-१ ले जित्न पनि सफल भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली जिम्बाबे १४.१ ओभरमा सवै विकेट गुमाएर ८२ रनमा समेटिएको थियो । जिम्बाबे. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।आज कोशी,बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणत. . .
काठमाडौं । एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३-० गोल अन्तरले पराजित भएको हो । भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो । दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्कएन । उज्वेकिस्तानले चौथो म�. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्थीलाई बल्खुस्थित पनिका कार्�. . .
विराटनगर । झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ । बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो । लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बालिकाला�. . .