समाचार

विराटनगरका उद्योगी र इजरायली राजदूतबीच दुई पक्षीय छलफल

विराटनगर । नेपाल र ईजरायल बीचको द्धिपक्षीय ब्यापार विस्तार, दुवै देशका नीजि क्षेत्रबीच आपसी सहकार्य, प्रविधि हस्तान्तरण लगायत अन्य ब्यवसायिक सम्भावनाका विषयमा नेपालका लागि ईजरायली राजदुत श्मूलिक एरिक वास र उद्योग संगठन मोरङको बीच छलफल भएको छ । छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले दुई देश बीचको �. . .


शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार शुभम ईन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन समारोहमा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक रहेमात्र देशको विकास हुने भन्दै अहिले शिक्षा र स्वास्थ्य सम्बन्ध. . .


अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार

जनकपुर । एक महिना पछि बसेको मधेश प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ । प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्री सुनिल कुमार यादवको राजिनामा माग गर्दै बैठक बहिस्कार गरेपछि समाभुख रामचन्द्र मण्डलले शुक्रबार (भोली) सम्मका लागि स्थगित गरेका हुन् । जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक सांस. . .


तराईका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गरेका छन् । बिहीबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानक�. . .


मुख्यमन्त्री कार्यालय अगाडी पत्रकारको विरोध

विराटनगर । संचार विधेयकमा राखिएका स्वतन्त्र पत्रकार विरुद्धका प्रावधान सच्याउन माग गर्दै कोशी प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ कोशीको अगुवाईमा मुख्मयन्त्री कार्यालय अगाडीबाट प्रदर्शन भएको थियो । त्यसपछि रोडशेष चोकमा पत्रकारहरुले ध. . .


विराटनगरमा पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव’ हुँदै

विराटनगर । ऐतिहासिक नगरी विराटनगरमा आउँदै गरेको बडादशैँको अवसर पारेर पाँचौँ संस्करणको विराट सडक महोत्सव–२०८२ आयोजना हुने भएको छ । मन्जिना मुभिज क्रियसन विराटनगरको आयोजनामा महोत्सव आगामी असोज ६ गतेदेखि ११ गतेसम्म विराटनगरको हिमालय रोडमा आयोजना गरिने पत्रकार सम्मेलनगरी जानकारी गराएको छ ।   मह�. . .


नेपाल शिक्षक महासंघको ध्यानाकर्षण, सहमति तोडिए आन्दोलन चर्किने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐनसम्बन्धी विगतमा भएका सहमतिहरू कार्यान्वयन नहुँदा गम्भीर असन्तुष्टि व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी दिएको छ । महासङ्घले नेकपा एमाले केन्द्रीय समिति अध्यक्षलाई आज बुझाएको ध्यानाकर्षण पत्रमार्फत सहमतिअनुसारका विषयहरू ऐनमा समावेश नगरेको भन�. . .


प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो : सचिवालय

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले हालै विद्यादेवी भण्डारीसँग जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाएको छ । भदौ ११ गते राजधानीमा पार्टीको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग अनौपचा�. . .


अध्यक्ष दाहाल विराटनगरमा, माओवादी केन्द्रको प्रदेश बैठकलाई सम्बोधन गर्ने

विराटनगर, भदौ १२ , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार विराटनगर आइपुगेका छन्। विमानमार्फत विराटनगर पुगेका दाहाललाई विमानस्थलमा प्रदेशस्तरीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय बैठकमा सहभागी हुन दाहाल विराटन�. . .


कवाड व्यवसायीले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ । कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ �. . .


आज ऋषि पञ्चमीःसप्तऋषिको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी  आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटा�. . .


कोशी प्रदेशले संविधान दिवस भव्य रुपमा मनाउने

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो । सरकारका सबै मन्त्रीहरु, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ स. . .