काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ३०० ग्रामसहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २९ वर्षीय मुहम्मद राहुफ अरयानथोप र २५ वर्षीया आयशा दिलशा रहेका छन् । थाई एयरको उड�. . .
काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनका लागि निर्वाचन समितिले आन्तरिक छलफल सुरु गरेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष पदकालागि उम्मेदवारी दिएका डा.सञ्जीव तिवारीले निर्वाचनको मिति चाँडै घोषणा गर्ने निर्वाचन समितिको तयारी रहेको जानकारी दिए । उनको अनुसार समितिले यही बुधबार �. . .
एजेन्सी । इरानलाई लक्षित गर्दै अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीको विरुद्ध शनिबार इटालीको राजधानी रोममा ट्रेड युनियन र सामाजिक समूहहरूले विरोध गरेका छन् । प्रदर्शनकारीहरूले मध्यपूर्वमा बढ्दो तनावले यस क्षेत्रलाई अझ अस्थिर बनाउने र विश्वव्यापी तनाव बढाउने जोखिम रहेको बताएका छन्। शनिबारको . . .
काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरा. . .
काठमाडौं । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । शनिबार गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किदै गरेको बा प्र ०१–००६ ख ८४३० नम्बरको विद्युतीय (ईभी) गाडी सहिद लखन गाउँपालिका–३ कान्टारमा राति करिब ८ बज दुर्. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक भोली आज बिहान १० बजे वनस्थली पार्टी कार्यालयमा बस्ने भएको हो । बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफद हुनेछ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बु�. . .
सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बाघबानीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३ – ००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९�. . .
मोरङ । भिजन फर चिल्ड्रेन फाउन्डेसनको पहलमा श्री जनता बाल आधारभूत विद्यालयमा आयोजित निःशुल्क प्राथमिक आँखा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिकाको दृष्टि स्वास्थ्य अवस्था पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा ४ वर्षदेखि १७ वर्षसम्मका बालबालिका तथा शिक्षक–शिक्षिका गरी कु. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ । महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक. . .
विराटनगर । सुर्खेतकी १६ बर्षिया बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको भन्दै चौतर्फी कारबाहीको माग गर्दै विरोध र खबरदारी भईरहेको छ । आफ्नै प्रेमी मानिएका किशोरले जंगलमा लगेर बलात्कारपछि जघन्य रुपमा हत्या गरेको भन्दै अहिले देशका विभिन्न ठाँउहरुमा खबरदारीसँगै कडा कारबाही हुनुपर्छ भनेर आवाज उठिर. . .
काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको लागि अन्तिम सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकमा १६ जनाको नाम सिफारिस गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । भट्टले भने, ‘सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको थियो । अध्यक्ष केपी शर्मा ओल. . .
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बालेन्द्र शाह (बालेन) लाई भाषणमा भनेका कुरा पूरा गर्न आग्रह गरेका छन् । शनिबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित भवन शिलान्यास कार्यक्रममा धारणा राख्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारले पाउन बाँकी रहेको अधिकार बालेन नेतृत्�. . .