रामेछाप । देश र जनतामाथि अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयको तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा र रुद्राविशेष गरिएको छ । जीवित देवी कुमारीले दोलखा भीमेश्वरको सिलामा पसिना आएको तर कोही कसैले त्यसप्रति ध्यान नदिई पूजा नगरेका कारण राष्ट्रमा अनिष्ट भइरहेको जानकारी �. . .
झापा । दमक नगरपालिका–२ पाङ्गिनीचोकनजिक यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस गएराति दुर्घटना भएको हो । बसमा ३५ जना यात्रु स. . .
विराटनगर । कोशी प्रदेशको पूर्वीपहाडी जिल्ला ताप्लेजुङलाई धनकुटाहुँदै तराईको सुनसरीसँग जोड्ने तमोर करिडोर सडकले जोडिएपनि पुलको दुःख पार लाग्न सकेको छैन । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचौकसम्म सडकमा सवारीको चाप बढ्दै गएको छ । तर, यो बीचमा पर्ने आठ खोलामा पुल नहुँदा करिडोरमा सवारी आवागमनमा असहजत�. . .
विराटनगर । भदौ २४ को हिंसात्मक प्रर्दशनपछि काठमाडौंस्थित चुच्चेपाटी, सुनसरीको धरान र मोरङ विराटनगरको भाटभटेनी सुपरमार्केटमा १२ जनाको शव भेटिएको थियो । यी शव डेढ महिनादेखि प्लाष्टिकमा पोको पारेर राखिएको छ, तर पहिचान खुल्न सकेको छैन । जलेको मानव कंकालको पोस्टमार्टम र डीएनए परीक्षण भएको छैन । प्रहरी प. . .
नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेक�. . .
विराटनगर । कोशी प्रदेशमा राप्रपाका ५ जना प्रदेश सांसद र सभामुख अम्बरबहादुर विष्टले यसअघि राजीनामाको घोषणा गरेका थिए । जेनजी आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली प्रहार भएको अनि चरम दमन भएको भन्दै भदौ २४ गते राजीनामा दिने घोषणा गरेका उनीहरुले प्रदेशसभाबाट तलव भने बुझेर दशैं मनाएका छन् । प्रदेश सभा स�. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संसद् पुनर्स्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि २३ गते कांग्रेसले समर्थन फिर्ता लि. . .
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस�. . .
रामेछाप । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मङ्गलबार बिहान सडकबाट कार खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट त. . .
काठमाडौं । बंगालको खाडीमा शक्तिशाली आँधी ‘मोन्था’ चक्रवात सक्रिय भएको छ । भारतको मौसम विज्ञान विभागले आँधीको प्रभावका कारण आन्ध्रप्रदेशका तटीय जिल्ला तथा दक्षिण ओडिशामा बिहानैदेखि भारी वर्षा सुरु भएको जनाएको छ । ओडिशाको गञ्जाम जिल्लामा समुद्र उग्र बनेको छ भने तीव्र हावा र वर्षा भइरहेको छ । आन्�. . .
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो । विभागका अनुसार आव २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ �. . .
विराटनगर । गत कार्तिक ५ गते विराटनगर १ पोखरीया शंकरटोलबाट देउसी खेल्न निस्केको समूहका प्रान्जल खनाललाई कोशी राजमार्ग अन्तर्गत टिभीएस सोरुम अगाडी सवारीले ठक्कर दियो । प्रान्जललाई ठक्कर दिने सवारी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर, सख्त घाइते उनको आँखामा गहिरो चोट छ, शरीरको दाहीने पाटो चल्दैन, कम्म�. . .