विराटनगर । लायन्स तथा लियो क्लब अफ विराटनगर यंग हर्ट विराटनगरमा आयोजना गरेको अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता उपाधी ईटहरीमा रहेको सुष्मा गोदावरी कलेजकी श्रेयसी भट्टराईले उपाधी जितिन् । विराटनगरको मोरङ उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार सम्मन्न प्रतियोगितामा सुनसरी र मोरङका १७ वटा कलेजका २७. . .
विराटनगर । फोटो ग्राफर संघ मोरङले विराटनगरमा खुल्ल रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महेन्द्र चोकमा शुक्रबार विहान आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकानरी दिए । रक्तदाता सबैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गरे । रक्तदान कार. . .
वीरगन्ज । खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई मोबाइलमा फोन गरी धम्की दिने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनगरी धम्की दिने वीरगन्ज महानगरपालिका–२४, रामगढवाकी किरण साहलाई पर्सा �. . .
थियानजिन, चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ । दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ लागेपछि सामाजिक सञ्जालमार्फत उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ. . .
काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि चीन भ्रमणमा गएपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा छन् । राष्ट्रपति कार्�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीन गएका छन् । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार चीन गएका हुन् ।उनले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रा�. . .
विराटनगर । संघीय सरकारले ल्याएको शिक्षा विधेयकका प्रावधानहरूले निजी शैक्षिक क्षेत्रमा गम्भीर चिन्ता र आक्रोश पोख्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । निजी शैक्षिक संस्थाका सञ्चालकहरूको छाता संगठन प्याब्सनसहित पाँच संगठनले विराटनगरको महेन्द्र चोकमा शुक्रबार जिल्लाव्यापी खबरदारी सभा आयोजना गरे�. . .
विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले यस वर्ष पनि ‘शान्तिको लागि निश्शस्त्रीकरण’ विषयमा एक महत्वपूर्ण कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । आणविक हतियार परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवस, अगस्ट २९ को अवसर पारेर आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूमा आणविक हतियारको विन�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको सहकारी शाखामा हाल १७२ सहकारी दर्ता रहेका छन् । जस मध्ये १९ वटा महानगरको सम्पर्कमा छैनन् । महानगरले १९ वटा सहकारीहरुलाई पटक पटक तागेता गरेर सम्पर्क आउन भनेपनि अहिलेसम्म नआएको जनाएको हो । विराटनगर महानगरपालिकाको सहकारी शाखाका अनुसार १७२ मध्ये ४६ वटा सहकारीले भने अ�. . .
विराटनगर । मोरङको रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका तथा धनपालथान गाउँपालिकाबीच फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी कार्यक्रमबारेको समझदारी पत्रमा हस्ताक्षर भएको हो । दिगो फोहोरमैला व्यवस्थापनका लागि प्रदेश सरकार र मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबिच सम्झ�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीलेइन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् । एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओईको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम �. . .