समाचार

विराटनगरको सेन्ट्रल मलमा दशैँ अफर

विराटनगर । विराटनगको रहेको सेन्ट्रल मलभित्रका विभिन्न सपिङ स्टोरहरुले आम उपभोक्ताहरुलाई चाडपर्व लक्षित विशेष छुटको व्यवस्था दिएको छ । सेन्ट्रल मलले आईतबार घटस्थापनाको दिनदेखी आगामी कात्तिक ६ गतेसम्म विभिन्न सामान खरिदमा मलभित्रका सपिङ स्टोरहरुले विशेष छुट सहित विभिन्न अफर ल्याएको हो । हरेब ब. . .


नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो

ताप्लेजुङ । नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी वडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका �. . .


मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै

काठमाडौँ । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो । महाशाखाका अनुसार न. . .


वडादशैँमा पनि मुद्दा सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले वडादशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला �. . .


कोशी प्रदेशमा मध्यावधिको सम्भावना टरेको छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधिको सम्भावना टरेका बताएका छन् । आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । कोशीमा मध्यावधिको सम्भावना टरेको बताउदै मुख्यमन्त्री कार्कीले प्रदेश सभा वि�. . .


कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । शपथ लिएपछि मुख्यमन्त्री कार्कीले आजै एमालेका रामबहा�. . .


मोबाइलमाण्डुद्वारा इकमर्स मार्केटप्लेस सुरु

विराटनगर । मोबाइलमाण्डुले नेपालको प्रिमियर ग्याजेट्स तथा इलेक्ट्रोनिक्स इकमर्स मार्केटप्लेस सुरु गरेको छ। मोबाइलमान्डु, भिएस ग्रुप प्रा. लिमिटेड, नेपालमा इलेक्ट्रोनिक्स र ग्याजेट उत्साहीहरूका लागि समर्पित एक ग्राउन्डब्रेकिंग ईकमर्स मार्केटप्लेस हो । यसले मानिसहरूले इलेक्ट्रोनिक्स र ग्याजेटहर. . .


इजरायलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन

बेइजिङ । चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजरायली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ । इजरायलले गाजामा हमास लडाकुहरूमाथि जमिन आक्रमण गर्ने तयारी. . .


६८ औँ प्रहरी दिवसमा रानीको दुर्गामन्दिरमा सरसफाई

विराटनगर । ६८ औं प्रहरी दिवसको अवसरमा विराटनगर १६ मा रहेको दुर्गा मन्दिर सरसफाई गरिएको छ । ६८ औँ प्रहरी दिवसमा रानी विराटनगर सडक खण्ड अन्तर्गत पर्ने दुर्गा मन्दिर परिसरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्दिप बेल्वासेको कमाण्डमा उक्त मन्दिर सरसफा. . .


आजदेखि बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप

मणिराम दाहाल सुन्दरहरैँचा । डाँगीहाट युथ क्लबकाे आयोजनामा माेरङकाे बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गमा छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण  गाेल्डकप प्रतियोगिता आजबाट शुरू हुने भएको छ ।   गोल्डकप अाज दिउँसो उदघाटन हुने तथा आजकाे खेलमा डॉगीहाट युथ क्लव र भोजपुर जिल्ला फुटबल क्लब भिडने आयाेजकल�. . .


कोशी प्रदेश : नवननियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । उनले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने भएका हुन्। उनले शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले प�. . .


कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की पुगे ‘बालकोट’

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । मुख्यमन्त्री नियुक्त भएको भोलीपल्ट नै उनी ओली निवास बालकोट पुगका हुन् । एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेको कार्की संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त�. . .