समाचार

सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला

भोजपुर । सीपमुलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् । रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरु स्वरोजगार बनेका हुन् । वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक तालिम लिएसँगै अहिले सिलाई कटाइको काम गर्दै आएको स. . .


विराटनगरमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अनुगमन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तिजन्य पदार्थ (बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यन्वयनमा ल्याउन अनुगमन सुरु गरेको छ । महानगरपालिकाले आफैंले जारी गरेको ऐन विपरित जताततै सुर्तीजन्य पदार्थ बिक्री वितरण भईरहेको जनगुनासो आएको भन्दै महानगरपालिकाले बिहीबारद�. . .


सुर्तीजन्य पदार्थ नियन्त्रण : विराटनगरमा हल्ला, काठमाण्डौंमा निषेध गर्ला

विराटनगर । गत साउनदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गर्ने निर्णय गरिएको थियो । विराटनगरमा सुर्तीजन्य वस्तु सार्वजनिकस्थलमा बिक्री वितरणमा निषेध गरिएको चार महिना पुग्दा काठमाडौँ महानगरपालिकाले समेत यस्तै निर्णय गरेको छ । सूर्तीजन्य पदार्थहरुको बिक्री वितरणमा निषेध गर्न �. . .


स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले न�. . .


कडा आठ रोगको उपचार : विराटनगरसहित कोशी प्रदेशका कुन अस्पतालमा कुन रोग उपचारमा पाइन्छ सहुलियत

विराटनगर । सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतमा उपचार गराउने अस्पताल विराटनगरका धेरैवटा परेका छन् । सरकारले कडा रोगको उपचारलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट वि�. . .


सस्तोमा उखु बेच्दै सर्लाहीका किसान

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका–११ स्थित रहेको इ�. . .


पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा �. . .


यौनिक तथा यौनिक अल्पसंख्यक सामुदायिक भवनको लागि कोशी प्रदेश सरकारद्धारा बजेट विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले यौनिक तथा यौनिक अल्पसंख्यक सामुदायिक भवनको लागि बजेट विनियोजन गरेको छ । झापाको दमकमा यौनिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि सामुदायिक भवन निर्माण गर्न २५ लाख बजेट विनियोजन गरेको हो । कोशी प्रदेशमा पहिलो पटक प्रदेश सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको . . .


ओमानमा अलपत्र परेकी झापाकी युवतीको उद्धार

झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुग्नुभएकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक रु ५० हजार तलब दिने आश्वासनमा उहाँलाई ओमानको अल लुल्लाह अल . . .


ईटहरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिझोडा स्थित जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । घर नजिकै जंगली हात्ती निस्किएकोले धपाउने क्रममा स्थानीय २५ बर्षीय रबिन खड्काको मृत्यु भएको हो। हात्तीले कुल्चिएर मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त भएसगै ईलाका प्रहरी कार्यालय ईटहरी�. . .


कोप–२८ सम्मेलन आजदेखि

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूप�. . .


लटरम्मै फलेका सुन्तला टिप्न कृषकलाई भ्याईनभ्याई

चन्द्र पौडेल धनकुटा । सहिदभूमि गाउँपालिका-३ छिन्ताङ गाउँ यतिबेला सुन्तलाले पहेंलै भएको छ । बोटरभरी लटरम्म सुन्तला फलेका छन् । किसानलाई सुन्तला टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ । व्यापारीहरू गाडी लिएर बगानमै पुग्छन् । व्यापारीलाई किसानले पहिल्यै क्रेटमा सुन्तला हालेर तयारी अवस्थामा राखिदिन्छन् । . . .