-ऋषि तिवारी 'लखन्तरे' उनी ज्योतिषी बा ! धर्म कर्ममा बढी बिश्वास । गाउँघरकै विशिष्ट । उनको धर्म भनेको नै मानव जातको कल्याण गर्ने । उनी अधिक समय चिना टिपोटमा ध्यान केन्द्रित गर्थे । समय आफ्नो पक्षमा हुँदा साइकल लिएर छर छिमेकी तथा सहरी क्षेत्र सम्म पुग्थे । समयले पर्खाल नाघ्न थाल्यो । उनी बुढा हुँदै गए । घरमै. . .
विराटनगर । भायानेटले आकर्षक मूल्यमा इन्टरनेट र चाडपर्वलाई ध्यानमा राखी विशेष अफरहरू ल्याएको छ। नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपिएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा ल्याएको हो। साथै महान चाड दशैं र तिहारको अवस. . .
त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ । गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्�. . .
काठमाडौँ । नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ । नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०/०८१ को संस्थाग�. . .
काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा. . .
काठमाडौँ । जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् । निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुध्द एयरले भूकम्पपीडितका लागि रु एक करोड आर्थिक सहयोग प्रदान गर्ने �. . .
विराटनगर । कोशी प्रदेश सरकारले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषदको बठैकले सरकारको तर्फवाट भुकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन कर्णाली प्रदेश वि�. . .
विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त्यसैले सबै मिलेर सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने �. . .
काठमाडौँ । नेपाल चिकित्सक संघले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन संघ तयार रहेको बताएको छ । संघले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपतमा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न �. . .
काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद �. . .
काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ । उहाँले गएराति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताउनुभएको हो । गएराति ११ बजेर �. . .
विराटनगर । कोशी प्रदेशका मन्त्री रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । आज बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजिनामा बुझाएको मगरले जानकारी दिए । उनले भने," आज बिहान मुख्यमन्त्री ज्यु समक्ष राजिनामा बुझाएको �. . .