समाचार

किबी खेतीबाट मनग्य आम्दानी

सर्वोच्चमा आज ‘फुलकोर्ट’ बैठक बस्दै, गोलाप्रथा लागू गर्ने तयारी

काठमाडौं । सर्वोच्च अदालतमा आज ‘फुलकोर्ट’ बैठक बस्दैछ । सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक बस्न लागेको जानकारी दिनुभयो । गोलाप्रथा प्रक्रियाबाट पेशी कहिलेबाट तोक्ने भन्नेबारे निर्णय गर्न आज फुलकोर्ट बैठक बस्न लागेको हो । प्रशासनले पनि आज फुलकोर्ट बैठक बस्न ल�. . .


मोरङको प्रतिनिधिसभा सभापतिमा संस्थापन इत्तरको वर्चश्व, देउवा समूह एक क्षेत्रमा सीमित

प्रदेश सांसद र पूर्वमन्त्री पनि महाधिवेशन प्रतिनिधिमा पराजित विराटनगर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नतिजाले संस्थापन पक्ष कमजोर देखिएको छ । मोरङका ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत बिहीबार बिहानसम्म पाँच वटाको परिणाम आइसकेको छ । . . .


जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ । मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ । बुधबार राति सम्पन्न कार्यकारिणी समितिको बैठकबाट प्रदीप य. . .


आइसिसी महिला टी–२० विश्वकप : कुवेतमाथि नेपालको रोमाञ्जक जित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तेस्रो खेलमा नेपालले कुवेतमाथि रोमाञ्चज जित निकालेको छ । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बिहिबार भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले हरायो । कुवेतले दिएको २८ रनको विजय लक्ष्य ३.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि इन�. . .


दुई जना पदाधिकारीमा तयारी, चितवनबाटै १६ जना आकांक्षी

शालिग्राम नेपाल चितवन । चितवनमा सम्पन्न हुन गइरहेको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आउन जिल्लाका आकांक्षी हरेक दिन वृद्धि भएको छ । जिल्लाका दुई शिर्ष नेता बाहेक केन्द्रीय सदस्यमा इच्छा जाहेर गर्नेहरु १४ जना पुगेका छन् । महाधिवेशनको उम्मेदवारी दर्ता गर्ने दिनसम्म संख्या वृद्�. . .


डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

एजेन्सी । उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ । फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिनुभएको छ । उहाँले उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयु�. . .


नेपाल बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै

नेपाल बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै काठमाडौं । नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दैछ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको जानकारी दिनुभयो । मार्चसापमा नागरिक सम�. . .


कञ्चनरूपमा दुई वर्षभित्र घर–घरमा धारा

कञ्चनरूप । यहाँको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौँका सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुर�. . .


सर्वोच्चमा आज दुई पूर्ण, दुई एकलसहित पाँच संयुक्त इजलास

काठमाडौं । सर्वोच्च अदालतमा आजका लागि नौवटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलास तोक्नुभएको छ । नौ इजलासमा २८४ वटा मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्व�. . .


पाँच विद्यालयलाई पाण्डा बुक कर्नर हस्तान्तरण

काठमाडौँ । चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ । राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गर्नुभयो । ‘पाण्डा बुक कर्नर’ अन्. . .


सुनको मूल्यमा सामान्य गिरावट

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकिएको छ । य�. . .


बैंकिङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिप�. . .