समाचार

झापाबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-९ झरना टोलस्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति १० बजे स्थानीय झरना बिकले आफ्नै घरबाट लागुऔषध बिक्रि बितरण गरीरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकाईछिपाई र�. . .


अर्थ मन्त्रालयलाई करिब पाँच खर्ब राजस्व उठाउने चुनौती

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु आठ खर्ब ९९ अर्ब पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत हो । चालु आवको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न अब बाँकी अवधिमा करिब रु पाँच खर्ब उठाउनुपर्ने हुन्�. . .


अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा.महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्ज�. . .


पत्रकारद्धय फिपराज बेघा र भीमराज अधिकारी सम्मानित

विराटनगर । पथरी शनिश्चरे नगरपालिकाको ‘सञ्चार मिडिया प्रर्वद्धन कार्यक्रम’ अन्तर्गत ‘पत्रकार पुरस्कार-२०८०’ बाट दुईजना पत्रकार सम्मानित भएका छन् । नगरप्रमुख मोहन प्रसाद तुम्बापो र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद खरेल लगायतले सोमबार पथरी शनिश्चरे -५ का सेवारो पोष्ट अनलाइन पत्रीकाको प्रध�. . .


विराटनगर जलजला चौकमा ट्राफिक लाइट जडान गरिदैं

विराटनगर । विराटनगरको जलजला मोडमा ट्राफिक लाइट जडान प्रक्रिया सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष भित्रमा तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना राखेको थियो । जसमध्ये जलजला मोडमा असार भित्रैमा काम सक्ने तयारी गरिएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले दश लाख �. . .


बहुप्राविधिक शिक्षालयका खेलकुद प्रतियोगिताका विजेताहरुलाई विराटनगरको सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाका र सिटीइभिटीको साझेदारीमा संचालीत महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ। सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित �. . .


विराटनगरमा ‘ट्राफिक सप्ताह शुभराम्भ ’

विराटनगर । दिनहुँ जस्तो हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ जिल्ला कोशी प्रदेशको राजधानी विराटनगरबाट ट्राफिक सप्ताहको शुभराम्भ भएको छ । कोशी प्रदेशको १४ वटै जिल्लामा आजबाट सुरु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना र . . .


सोलुखुम्बुमा पनि पीडित पुनः भेटघाट कार्यक्रमको शुभारम्भ

विराटनगर । जिल्ला प्रहरी कार्यालयले पनि पीडित पुनः भेटघाट कार्यक्रमको शुभारम्भ गरेको छ । पीडितको घरदैलोसम्म पुगेर उनीहरुलाई भेट गरी व्यक्तिगत सुरक्षाको विषयमा जानकारी लिने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट कार्यक्रमको सुरुवात गर्ने निर्देशन अन. . .


एकसातामा मोरङमा एकहजार २०० ले लिए नागरिकता

विराटनगर । मोरङमा जन्मसिद्धका सन्तान १ हजार २ सयले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले एक साता अगाडी गत सोमबारदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरेको थियो । एक सातामा जिल्लाभर एक हजार २०० आसपासको संख्याले नागरिकता पाएका हुन् । जन्मसिद्धका सन्तानका लागि सोमब�. . .


प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिनुभ. . .


एसीसी यू-१६ इस्ट जोन कप : मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल च्याम्पियन

काठमाडौं । नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको वि�. . .


नेपालमा लगानी भित्र्याउन आग्रह

काठमाडौँ । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तक्र्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तक्र्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्या�. . .