विराटनगर । ६८ औं प्रहरी दिवसको अवसरमा विराटनगर १६ मा रहेको दुर्गा मन्दिर सरसफाई गरिएको छ । ६८ औँ प्रहरी दिवसमा रानी विराटनगर सडक खण्ड अन्तर्गत पर्ने दुर्गा मन्दिर परिसरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्दिप बेल्वासेको कमाण्डमा उक्त मन्दिर सरसफा. . .
मणिराम दाहाल सुन्दरहरैँचा । डाँगीहाट युथ क्लबकाे आयोजनामा माेरङकाे बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गमा छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण गाेल्डकप प्रतियोगिता आजबाट शुरू हुने भएको छ । गोल्डकप अाज दिउँसो उदघाटन हुने तथा आजकाे खेलमा डॉगीहाट युथ क्लव र भोजपुर जिल्ला फुटबल क्लब भिडने आयाेजकल�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । उनले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने भएका हुन्। उनले शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले प�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । मुख्यमन्त्री नियुक्त भएको भोलीपल्ट नै उनी ओली निवास बालकोट पुगका हुन् । एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेको कार्की संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त�. . .
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँक�. . .
काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने. . .
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताकाे शपथ लिँदैछन्। शनिबार बिहान प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरे�. . .
विराटनगर । केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएको छ । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएको हो । मोरङको बुढीगंगा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद. . .
हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिहरू रहेको जानकारी प्राप्त भएको छ । एएफपीले सम्बन्धित देशका राजदूताबास र विदेशमन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार इजरायलमा कट्टरपन्थी इस्लामिक समूह हमासको आक्रमणमा परी अहिलेसम्म �. . .
काठमाडौँ । आज भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पाइलट प्रकाश सेढाईँलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ । सेढाईँको उपचार भइरहेको ह्याम्स अस्पतालले आज साँझ विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको हो । अ�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशसभा सदस्यहरूकाे सामूहिक प्रय�. . .
विराटनगर । हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक गरिएको छ । गैर नाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित फाउण्डेसनले विराटनगरमा एक औपचारिक कार्यक्रमका बिच अवधारणा पत्र सार्वजनिक गरिएको हो । फाउण्डेसनको ‘सुशासन, विकास र समृद्धीको लागि राष्ट्रिय अभियान–२०८०’ को अवधारणा–पत्र सार्व�. . .