विराटनगर । ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा संचालित बिभिन्न खेलकुदको कार्यक्रम सम्पन्न भएको छ । असोज २५ गतेबाट संचालन भएको आन्तरिक खेलकुद कार्यक्रममा ब्याडमिन्टन,लामो दौड, टेवल टेनिस लगायतका विभिन्न खेलहरु खेलाईएको थियो । भने खेलमा विजय हुने खेलाडी�. . .
काठमाडौँ । पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी नि�. . .
काठमाडौँ । सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीय बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने)मा अवरोध गरेका छन् । करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा पाउनुपर्ने, उक्त जग्गालाई बैङ्क तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पा�. . .
विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका जानकारी दिएका हुन् । नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताइएको छ ।. . .
गए राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायु सेनाले बताएको छ । हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजराइली वायु सेनाले उल्लेख गरेको छ । इजराइली वायु सेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा. . .
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो “कोशीको समस्य�. . .
विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले दशैँलाई लक्षित गरेर इन्टरनेटमा आकर्षक छुटका साथै बोट ब्राण्डको इयरबड खरिदमा ५० प्रतिशत छुट र सामसुङ्गका विभिन्न प्रोड्क्ट्मा छुट दिने अफर ल्याएको कम्पनीले भाटभटेनी स्टल मार्फत बुक गरेर विशेष छुटमा इन्टरनेट जडान तथा नवीकरण गर्न सकिने ज�. . .
काठमाडौँ । मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक निकायमा पुगेका सांसद जनताका आवाज सम्बोधन गर्न तथा कानुनी शासनको पालनातर्फ उन्मुख हुुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत बताउनुहुन्छ । संसद्को गरिमा जोगाउन सांसद सधैँ तत्पर रहनुपर्ने उहाँको भनाइ छ । सांसदसँग रासस संवाद�. . .
इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताउनुभएको छ । उहाँका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् . . .
विराटनगर । काेशी प्रदेशमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री बन्ने पक्का भएकाे छ । प्रदेश प्रमुखले कार्कीलाई समर्थन गरेका सांसदहरूको आज सनाखत गरेसँगै कार्की मुख्यमन्त्रीमा नियुक्त हुने पकका भएको हो। मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । श. . .
विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन सुरु भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी �. . .
कास्की । तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही रु एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, . . .