सुरुङ्गा (झापा) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताउनुभयो । “जनताका धेरै कुरा उठाउनुछ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँड�. . .
विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालीन लागेको ऐतिहासिक रथयात्रा महोत्सव २०८० लाई भव्य र सव्य बनाउनको लागी ५०१ मुल समारोह समिति गठन गरिएको छ । राधाकृष्ण मन्दिरका कार्य समितिका अध्यक्ष कैलास रेग्मीको अध्यक्षतामा कार्य समिति , व्यावस्थापन समिति, विशिष्ठ आजिवन सदस्य, विभिन्न संघ सस्थाका पदाधि. . .
विराटनगर । कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुले विपद व्यवस्थापनमा सरकारले काम गर्नुपर्नेमा जोड दिइन् । प्रदेशसभा बैठकमा शुक्रबार शुन्य समयमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने समेत माग गरेका छन् । प्रदेशभाक. . .
विराटनगर । विराटनगरमा भदौ ९ गते गाईजात्रा कार्यक्रमको लागि टिकट बिक्रि खुल्ला गरिएको छ । कार्यक्रममा ३ सय ५० जनाको सहभागिताको लागि टिकट खोलिएको आयोजकले जनाएको छ । भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ । कार्यक्रममा लोकप्रिय कल�. . .
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जङ्गलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जङ्गलमा खसी, बाख्रालाई स्याउला काट्न जानुभएकी ३५ व. . .
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले रू ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको राजस�. . .
काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकल. . .
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्र�. . .
विराटनगर । पछिल्लो समय विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको दावी गर्दै आएको छ । तुलनात्मक रूपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेको गुनासो सम्बोधन गर्न महानगरपालिकाले केहि ठूला योजना दक्षिणी क्षेत्रमा पनि बढाउँन थालेको दृष्टान्त वि�. . .
काठमाडौँ । उज्यालो नेपालको परिचय बनाएको नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ३८औँ वार्षिकोत्सव मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा प्राधिकरणले आफ्नो वार्षिकोत्सव मनाएको हो । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको प्राधिकरणले मधेस प्रदेशमा �. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा रु ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल रु ५५ खर्ब १८ अर्ब १९ करोड तरलता प्रवाह भएको छ । राष्�. . .
विराटनगर । प्रदेशसभा नियमावलीकाे १२८ काे १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सुचना दिएका हुन् । साेही नियमावलीकाे ३ मा प्रदेश सचिवले उपसभामुख समक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय ताेक्ने व्यवस्था छ । साेही व्यवस्था अनुसार उपसभामुखले विश. . .