समाचार

विराटनगरमा भदौ २५ गते समाजवादी मोर्चाको सन्देशसभा

विराटनगर । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवबद्ध समाजवादी मोर्चाले विराटनगरमा भदौ २५ गते सन्देशसभा गर्ने भएका छन् । उनीहरुले कोशी प्रदेश लक्षित कार्यक्रम गर्न लागेका हुन् । मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देशसभाको समा. . .


खाँदबारीमा क्याम्पस भवन उद्घाटन

खाँदबारी । भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गर्नुभएको हो । नेपाल–भारत विकास सहयोगअन्तर्गत रु ती. . .


सर्वाधिक उचाइमा खेलिँदै ‘गल्फ च्यालेन्ज’

कास्की । हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ । समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर (१५,२३९.५ फिट) को उचाइमा अवस्थित सो गल्फ कोर्समा यही भदौ ३० गते दो�. . .


भैरव अर्यालको आत्मालाई ४७ वर्षपछि शिल्पी थिएटरको मञ्चमा उतार्दै बारत लिम्बू

विराटनगर । नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव पुरस्करा गुठीको सहकार्यमा तयार भएको उक्त नाटक आउँदो भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा मन्चन हुने भएको हो । कलाकारहरुमा श्रवण राना मगर, विकास जोसी, �. . .


विराटनगरभर आज नि:शुल्क वाईफाई

विराटनगर । ५५ औं संस्करणको राधाकृष्ण रथ यात्रामा विराटनगर आउने भक्तजनहरुका लागि वर्ल्डलिंकले नि:शुल्क वाईफाई चलाउन मिल्ने व्यवस्था मिलाएको छ। तिनपैनीको राधाकृष्ण मन्दिरमा नि:शुल्क वाईफाई सुविधा प्रदान गर्दै आएको नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले रथयात्रामा सहभागी हुने �. . .


ओखलढुङ्गाबाट हत्या आरोपमा ८३ वर्षीय तिलकबहादुर कटुवाल पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच ब. . .


काठमाडौँ महानगर– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियल निम�. . .


थप ११ कम्पनीले पाए धितोपत्र कारोबार सदस्यता

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो । नयाँ सदस्यता पाउने कम्पनीमा गरिमा सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, इन्दिरा सेक्युरिटिज प्रालि, आक�. . .


५५ औं राधाकृष्ण रथयात्रा वर्ल्डलिंक विशेष : नि:शुल्क ५५ दिन इन्टरनेट अफर

विराटनगर । ५५ औं संस्करणको राधाकृष्ण रथ यात्राको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्सले ग्राहकलाई ५५ दिन नि:शुल्क इन्टरनेट दिने भएको छ । रथयात्राको अवसरमा २०० एमबिपीएसदेखि माथीको इन्टरनेट स्पीडको वार्षिक ग्राहक बन्ने तथा वार्षिक रिन्यु गर्ने ग्राहकलाई नि:शुल्क ५५ दिन इन्टरनेट प्रदान गरिने वर्ल्डलि. . .


ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतियोगितामा सुनसरीको जुट विकास फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ३१ औँ मिनेटमा इलामका सरन बस्नेतले गरेको गोल नै जीतका लागि पर्याप्त बन्यो । खेलको �. . .


पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । अस्पतालको ६४ औ. . .


प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनको चुनौती

विराटनगर । नगरपालिका संघ कोशी प्रदेशका अध्यक्ष तथा बेलबारी नगरपालिकाका मेयर डीपी राईले अहिले प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनको ठूलो चुनौती रहेको बताएका छन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को संसद सहयोग परियोजनाको सहयोग तथा संसदीय पत्रकार मंच कोशी प्रदेशको आयोजनामा ब�. . .