काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्याउने अपेक्षा लिनुभएको छ । . . .
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ . . .
ताप्लेजुङ । इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत आज भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १‐१ को बराबरी गोल गरेका थिए । खेलको १५औँ मिनेटमा. . .
इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ । विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्रा. . .
विराटनगर । विराटनगरमा भाद्र २१ मा ऐतिहासिक राधाकृष्ण रथयात्रा हुँदैछ । रथ यात्रको अवसरमा देशको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विशेष अफर ल्याउदै छ । विराटनगर महानगरपालिकाको अनुमती र संयोजनमा पानी तथा सर्बत प्रदान गरिने कार्यक्रम समेत रहेको छ कम्पनीले जनाएको छ । भायानेटले उक्त दिनको ला�. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको पीपी प्रसाई लाइफटाइम ‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज पीपी प्रसाई फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले सो अवार्ड प्रदान गर्नुभएको राष्ट्रपतिको कार्या. . .
प्रेम देवान विराटनगर । दुईदिनपछि भदौ २१ गते विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्राको ५५ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । अबको दुईदिनपछि आयोजना हुने रथयात्राको लागि व्वस्थापकीय कार्यसहित रथ श्रृंगार कार्य सुरु गरिएको हो । अहिले रथयात्रालाई आकर्षण बनाउनको लागि रथको साजसज्जा शुरु गर�. . .
काठमाडौँ । नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ । वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक रु पाँच हजारका दरले तलब प्रदान गर्ने आज यहाँ सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनम�. . .
काठमाडौँ । हेलो सरकारमा श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम हल्कारा पदमा नियुक्त भएको व्यक्तिको न्यूनतम पारिश्रमिक नपाएको सम्बन्धमा धेरै पटक गुनासो आएको छ । त्यस सम्बन्धमा गरिएको कारवाहीलाई हेर्दा अतिरिक्त हुलाक नियमावली, २०३४ बमोजिम हुने भएको भनी अर्थ मन्त्रालयबाट जानकारी प्राप्त भएकोले सोहीबमोजिम गु. . .
काठमाडौँ । केही समययता नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले उत्साह साथ हेर्न थालेपछि नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो हुनुका साथै मुनाफा दि�. . .
विराटनगर । विराटनगर १० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडि कोशी प्रोजेक्ट रानी विराटनगर सडक खण्ड अन्तर्गत बाटो क्रस गर्ने क्रममा बसले रंगेली १ बस्ने ६२ वर्षीय गणेश श्रेष्ठलाई ठक्कर दिएको थियो । सोमबार विद्यार्थी पुर्य. . .
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए �. . .