जनकपुरधाम । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ । मधेस प्रदेश राजधानी जनकपुरधाममा बिहीबार आयोजित कार्यविधिमाथि सरोकारवालाको राय सुझाव�. . .
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको �. . .
देवराज तामाङ विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहिबार सम्पन्न भएको छ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट आज दिउँसो ४ः०० बजे पूजाअर्चना गरेपछि रथयात्रा निकालिएको थियो । राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्राको सुरुवात अघि विभिन्न स्थानीय तहका प्रमुखहरुले रथको. . .
काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा.बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गर्नु�. . .
काठमाडौँ । इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज रू दुई लाख प्रदान गरेको छ । एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्ने प्रति खेलाडीलाई रू एक लाख प्रदान गर्ने घोषणा गरेको थि. . .
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ । न्यायाधीश सकुन्तला कार्कीको इजसालमा आज भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवाल�. . .
काठमाडौँ । यही भदौ २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ ढुक्क भएर लगाउन आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले एचपिभी खोपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा.विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक. . .
काठमाडौँ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय �. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः अदालतको परमादेशबाटै मुख्यमन्त्री नियुक्त हुने भएका छन्। पूर्व मुख्यमन्त्री समेत रहेका कार्कीकै माग बमोजिम मुख्यमन्त्री उद्धब थापालाई पद मुक्त गर्दै सर्वोच्च अदालतले ४८ घण्टामा कार्कीलाई मुख्यमन्त्रीमा नियुक�. . .
विराटनगर। सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मतकुमार कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ। यससँगै उद्धव थापाले लिएको विश्वासको मत दोस्रो पटक असंवैधानिक रहेको ठहर गर्दै बदर गरिदिएको छ । उनलाई यस पटक पदमुक्त हुने आदेश दिएको हो । थापाले प्रदेशसभामा मत बराबर नभएक�. . .
विराटनगर । विराटनगरमा बिहीबार निकालिएको रथयात्रामा सहभागी भई विभिन्न शंकास्पद गतिविधीमा संलग्न ३२ जना प्रहरी नियन्त्रणमा परेका छन् । पक्राउ पर्नेमा ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । विगतमा विभिन्न अपराधीक गतिविधी समेतमा संलग्न रहेका ३० जना पुरूष र ८ जना महिला छन् । त्यसमा ६ ज�. . .
विराटनगर । विराटनगर महानगरपालिका सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको अध्यक्षमा चयन भएको छ। विराटनगरमा बिहीबार सम्पन्न वार्षिक साधारणसभा एवम् अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष तोकेको हो । यसैगरी उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपाल�. . .