समाचार

झापाको अर्जुनधारा नगरपालिकाका धानबालीमा गबारो र फौजी कीराको समस्या

झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारी�. . .


हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

काठमाडौँ । हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गा�. . .


भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौँ । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्. . .


हत्या अभियोगमा प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादव पक्राउ

राजविराज (सप्तरी) । हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विसं २०६४ असा�. . .


विराटनगरका ज्येष्ठ नागरिक सेवा केन्द्र : रमाउन भजन–किर्तन, सम्झनामा बालापन

विराटनगर । विराटनगर–१ निवासी गोबिन्द पोखरेल उमेरले ७७ वर्ष पुगे । बढ्यौली छोएपछि पोखरेलको दैनिकी फेरिए । उर्जावान् शरिर, बल र तागत घट्दै गयो तर मन भने थाकेको छैन । पोखरेल नजिकै रहेको विष्णुमाया पुस्तकालयमा दैनिक पुग्छन् । साथीभाईसँग ख्यालठ्टटा गर्दछन् । दिउँसोको समय कटाउन त्यहाँ पुग्ने उनी साथीभाईस�. . .


एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौँ ।पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनायो । अन्तर्राष्ट्रिय क्रिकेट खेलको . . .


नेपालले पूरा गर्‍यो दुई सय २१ रन

विराटनगर । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय २१ रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४६ दशमलव ४ ओभरमा दुई सय २१ रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले अहिले ४६.४ ओभरमा सात विके�. . .


जबर्जस्ती करणीको आरोपमा कार्यालय प्रमुख पक्राउ

चितवन । जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती महिलालाई जबर्जस्ती �. . .


एसिया कप क्रिकेट : वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनः सुरु

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा वर्षाका कारण अवरुद्ध भएको खेल भरखरै सुरु भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको थियो । नेपालले ३७ �. . .


विश्वासको मतको विवादमा हेर्दाहेर्दै मंगलबार सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ । आज समय अभावका कारण हेर्दाहेर्दैमा मंगलबार सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलास सुनुवाइ प्रारम्भ भए �. . .


विद्यार्थीको रोजाईमा विराटनगरको पूस्याट

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेज स्कूल अफ साईन्स एण्ड टेक्नोलोजी (पूस्याट) प्रति विद्यार्थी आकर्षण बढ्दै गएको छ । विराटनगर–३ मा रहेको पूस्याट कलेज नेपालकै पहिलो आई.टी. कलेज हो । पछिल्लो समय शैक्षिक गुणस्तरसँगै परीक्षा प्रणालीमा सुधार गर्दै गएपछि विद्यार्थीले पुरानो आईटी कलेज पूस्य�. . .


एसिया कप क्रिकेट : आसिफको अर्धशतक

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २७ दशमलव �. . .