समाचार

पार्टी भित्रको आन्तरिक समस्याका कारण तनावमा छु: पूर्व राज्यमन्त्री तुम्बहाम्फे

विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मंचकी केन्द्रिय उपाध्यक्ष एवम् कोशी प्रदेशकि पूर्व राज्यमन्त्री विष्णु तुम्बहाम्फेले पार्टी भित्रको आन्तरिक समस्याका कारण तनावमा रहेको बताएकी छिन् । उनले सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा लेख्दै यस्तो बताएकी हुन् । पार्टी भित्रको आन्तरिक समस्याले निक�. . .


नवनियुक्त युवा तथा खेलकुद मन्त्रीलाई खुल्ला पत्र

माननीय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु ज्यु, नमस्कार म एक सरोकारवाला नागरिक र स्वयंसेवक प्रशिक्षकको हैसियतले तपाईलाई नेपालमा खेलकुदको विकासका लागि आफ्ना सुझावहरू दिन यो पत्र लेख्दैछु । तपाईलाई थाहै होला, खेलकुदमा मानिसहरूलाई एकै ठाउँमा ल्याउने, तन्दुरुस्ती र कल्याणलाई प्रवर्द्धन गर्ने �. . .


मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज बिहान एक विज्ञप्. . .


मनाइँदै उँभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार . . .


माओवादी पदाधिकारीको अनौपचारिक बैठक : भ्रष्टाचारी र आर्थिक अनियमिततामा जोडिएकालाई नछाडिने

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उहाँले नक्कली शरणार्थी प्रकरणमा जोडिएक�. . .


बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ । बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा उहाँले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै �. . .


नेफ्टा चलचित्र अवार्ड साउनमा

काठमाडौँ । आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ । अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को ११औँ संस्करण साउनको पहिलो साता ६ गते हुने सङ्घले जानकारी दिएको छ । “हाम्रो तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरेका हौँ. . .


एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताउनुभएको छ । २५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्व�. . .


गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ । २५६७औँ बुद्ध जयन्तीको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शा. . .


कोशी प्रदेशस्तरीय दलित महिला प्रदेश सम्मेलन सम्पन्न

विराटनगर । कोशी प्रदेशस्तरीय दलित महिला सङ्घ (फेडो)ले १९ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै दुई दिने सम्मेलन बिहिबार सम्पन्न गरेको छ । सम्मेलनले पाँच बुँदे प्रतिबद्धता पनि जारी गरेको छ । सम्मेलनले पाण्डु परियारको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति पुनःगठन गरेको छ । समितिको उपाध्यक्षमा वसन्ती घ�. . .


विश्व शान्तिका अग्रदूत गौतमबुद्ध : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७औँ बुद्ध जयन्तीको अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ तथा दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै राष्ट्रका गौरव एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्ध�. . .


आज २५६७औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥य�. . .