हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् । सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौरु’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी हु�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको ओपीडीमा स्वास्थ्य परीक्षण गराउने क्रममा एकजना महिलाको मृत्यु भएको छ । आकस्मिक विभागमा भर्ना भएको बिरामीलाई चिकित्सकको परामर्शका लागि ओपीडीमा रेफर गरिएको थियो । मोरङको जहदा गाउँपालिका १ की ५५ वर्षीया द्रोपतीदेवी राजवंशीको चिकित्सकको परामर्श लिन ओपीडीमा घुम्दाघ�. . .
पाँचथर । यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो । बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पु¥याएपछि जनजीवन असामान्य बनेको छ । चार वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिण�. . .
टङ्कीसिनवारी । अधिकांश नेपाली उपभोक्ताले भारतको विहार राज्यमा पर्ने सीमान्त जोगबनी बजारमा गई किनमेल गर्ने गरेका कारण विराटनगर र आसपासको व्यापार घटेको छ । जोगबनी बजारबाट सामान किनेर ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक छैन । रोकतोक नहुँदा र सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता सी�. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धब थापाको नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले दिर्घकालिन असर पर्ने कुनैपनि निणर्य नगर्न अन्तरिम आदेश दिएको छ । आज (सोमबार) न्यायधीश सपना मल्ल प्रधानको इजलासले रिटको सुनुवाइपछि मुख्यमन्त्री नियुक्त भएका थापालाई मुद्दाको किनारा नभएसम्म दिर्घकालि�. . .
अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उहाँको यो टिप्पणी आएको हो । अर्जेन्टिनाको टेलिभिजनमा प�. . .
विराटनगर । विराटनगरको कलेज रोडमा रहेको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विज्ञान, होटेल मेनेजमेन्ट, म्यानेजमेन्ट तथा कम्प्युटर साइन्स संकायको लागि भएको परीक्षामा १ हजार ४ सय ३५ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानक�. . .
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १२ औँ स्थापना दिवसको अवसरमा चार पत्रकार पुरस्कृत भएका छन् । सहकारी संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरेर अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रंगेली सम्बाददाता तथा आवर विराटनगरका सम्पादक नवराज कट्टेल, मकालु टेलिभिजनका सह-सम्पादक सन्तो. . .
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ््नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया. . .
काठमाडौँ । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएक. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुग्नुभएका नेता तथा कार्यकर्ताले सीता. . .
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८९ कम्पनीका ८५ लाख चार हजार तीन सय ७८ कित्ता शेयर रू तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ मा खरिदबिक्री भएका छन् । �. . .