समाचार

तमोर नदीले बगाएर दुई जना बेपत्ता

धनकुटा । तमोर नदीले बगाएर दुई जना बेपत्ता भएका छन्। धनकुटाको चौबिसे नगरपालिका–५, मुर्कुतेस्थित तमोर करिडोरमा सडक निर्माण गर्ने क्रममा ३२ वर्षीय राजु तामाङ र १८ वर्षीय डुवा मोक्तान नदीमा खसेका हुन्। बुधबार साँझ ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदिले बगाएर बेपत्ता भएको भन्ने . . .


झापाबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा । झापा गाउँपालिका-२ झापाबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्ले भनिने दर्पन वाग्लेलाई २ ग्राम लागुऔषध ब्राउनसगुर सहित बुधवार राती पक्राउ गरेको हो । पक्राउ परेका वाग्लेको सम्बन्�. . .


कोशी प्रदेश : मुख्यमन्त्री आजै दाबी पेश गर्ने

विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापा आजै नियुक्त हुने भएका छन् । मन्त्रीमण्डल भने भोली निर्माण हुने भएको छ । मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने र मन्त्रीहरु क–कसलाई पठाउने भन्ने विषयमा भोलीमात्रै छलफल हुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहाद�. . .


युग सुहाउँदो प्रशासनिक मोडलमा सहकार्य गर्न तयार छौँ : मन्त्री मोदी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि विश्व समुदायसँग सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभएको छ । कोरियाली ग्रामीण विकास केन्द्रले आज दक्षिण कोरियाको बुसानमा आयोजना गरेको ग्रामीण विकाससम्बन्धी विश्वका मन्त्रिस्तरीय सम्म. . .


सत्ता गठबन्धनको ठहर : एमालेको व्यवहार असंसदीय

काठमाडौँ । सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको छ । सामाजिक कुरीतिका बिरुद्ध रहेको मिटर ब्याजबाट आहात भएका नागरिकलाई राहत दिन सरकारले ल्याए. . .


यसरी हेर्न सकिन्छ एसइईको नतिजा

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित. . .


सुर्खेतका दुई बालबालिकालाई मुख्यमन्त्री कार्कीको सहयोग

विराटनगर । बुबाआमाको अभावमा खाद्यन्न अभावको समस्यामा परेका सुर्खेत स्थित बराहताल–५ का दुई जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार सहयोग स्वरुप १० हजार सहयोग गरेका छन् । उकेरा अनलाइनमा मङ्गलबार ‘घरमा चामल सकिएपछि कारागारमा आमाबाबुसँ. . .


कोशी प्रदेश : मुख्यमन्त्रीमा उद्धब थापाको दाबी पेश गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको निर्देशन

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका दलका नेताहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष दलका नेताहरुले गठबन्धनका प्रदेश संसदीय दलका नेताहरुलाई थापालाई मुख्यमन्. . .


ट्विटरको प्रतिद्वन्द्वी ‘थ्रेड’ एप सार्वजनिक

विराटनगर । फेसबुकको ‘पेरेन्ट’ कम्पनी मेटाले ट्वीटरसँगै प्रतिस्पर्धा गर्न नयाँ एप ‘थ्रेड’ सार्वजनिक गरेको छ। मेटाले आज आफ्नो नयाँ एप ‘थ्रेड’ सार्वजनिक गरेको हो । मेटाका सीई‌ओ मार्क जुकरबर्ग ‘थ्रेड’ ले ट्वीटरसँग प्रतिस्पर्धी गर्ने उद्देश्य लिएको बताउँछन्। बीबीसीका अनुसार ट्वीटरमा पछिल्लो समय . . .


प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यता विपरीत भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले बहुमतबाट निर्वाचित प्रधानमन्त्री�. . .


एसइईको नतिजा आज सार्वजनिक गरिँदै,यसरी हेर्न सकिन्छ नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्र. . .


धरानका मेयर हर्क साम्पाङविरूद्धको रिटमा दिएन उच्च अदालत विराटनगरले अन्तरिम आदेश

धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थित रूपमा अघि बढ्न नसकेको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरूद्ध दर्ता भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बोर्डका अध्यक्षका रूपमा रहेका मेयर हर्क साम्पाङ र बोर्ड सचिव राजु पोखरेलविरूद्ध बोर्ड सदस्यहर�. . .