समाचार

काँकरभिट्टा नाकाको व्यापार घाटा २४ अर्बभन्दा बढी

झापा । गत आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा रु २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजारभन्दा बढी छ । गत आवमा काँकडभिट्टा नाका भइ विभिन्न देशबाट र�. . .


नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ । आजको कारोबारमा विभिन्न दुई सय ६४ कम्पनीका ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर ५४ हजार नौ सय ५४ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब प�. . .


विराटनगरमा मिटरब्याजीको चक्रब्यूँह : ऋणको भारमा, चेकको फन्को

विराटनगर । कटहरी गाउँपालिका ३ का बिनित कुमार सोनार विराटनगर–७ स्थित आर.के.चिल्ड्रेन अस्पताल अगाडी चिया–नास्ताको पसल चलाउँथे । उनले त्यहि पसलमा भात पकाउँथे, अस्पतालमा आउने सेवाग्राहीदेखि चिकित्सक र अन्य स्वास्थ्यकर्मीसम्मले स्वाद लिएर खान्थे । काम चलिरहेको थियो, भात खान आउनेमध्ये आर.के.मा काम गर्ने �. . .


चिनियाँ अर्थतन्त्र ओरालो लागेको सङ्केत

बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ । मे महिनमा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढ. . .


ओबी समाचार प्रभाव : विराटनगरको असुरक्षित गल्लीमा विद्युत जडान, प्रहरीको विशेष निगरानी

विराटनगर । विराटनगर बसपार्क दक्षिण, कलेज रोड टुङ्गिएर कोशी राजमार्गदेखि पूर्व लागेर भूमि प्रशासन चौक निस्कने सडकमा किशोरीहरुमाथि दुर्व्यवहार हुने गरेको विषय सार्वजनिक भएपछि स्थानीय सरकार, जिल्ला प्रहरी कार्यालय र बाँकी सरोकारवाला निकायले चासो देखाएका छन् । लाइफ–लाइन चाइल्ड क्लिनिक हुँदै निलसदन–�. . .


तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग

काठमाडौँ । सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । साथै उहाँहरुले �. . .


बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताउनुभएको छ। सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त�. . .


झापामा प्रहरी चेकजाँचका क्रममा एकको मृत्यु

बिर्तामोड । झापा कनकाई नगरपालिका ७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भएको हो । बिहीबार बिहान ७ बजेर १० मिने�. . .


खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

खोटाङ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले म�. . .


सुन प्रकरण छानबिनका लागि समिति गठन

काठमाडौँ । भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आव�. . .


त्रिभुवन विमानस्थलको अर्को घटना : अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ४ जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित रूपन्देही तिलोत्तमा नगरपालिका-९ तुल्सिपु घर भएका २४ वर्षीय अनिस थापालाई बुधबार राति प्रहरीले. . .


जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही

काठमाडौँ । जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका स�. . .