समाचार

अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु ४० क�. . .


कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्. . .


तुलसीका अध्यक्ष शर्माका ३३ निजी कम्पनीमा सहकारी रकम प्रवाह

विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले आफ्ना ३३ निजी कम्पनीहरुमा बिना धितो र कागजात रकम प्रवाह गरेर सर्वसाधारणको बचत डुबाएका छन् । प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वलिकको कार्यालयमा बुझाएसँगै मोरङ जिल्ला अदालतले ठगी सम्बन्धि मुद्दामा . . .


विराटनगरमा बैशाख २२ र २३ गते खुल्ला कराते प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा खुल्ला कराते प्रतियोगिता हुने भएको छ। विराट कराते क्लबको आयोजनामा २०८० बैशाख २२ र २३ गते विराटनगर सहिद रंगशाला कभर्ड हलमा प्रतियोगिता हुने भएको हो। उक्त प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भारतका खेलाडीसहित करिब दुई सय ५० जाना छात्रा छात्र खेलाडीको सहभागिता रह�. . .


विराटनगरमा सफा र सुरक्षीत हावाको लागि सांगितिक सडक अभियान

विराटनगर । विराटनगरमा सफा र सुरक्षीत हावाको लागि सांगितिक सडक अभियान सम्पन्न भएको छ । क्लिन इनर्जी नेपाल, नेपालिज युथ पर क्लाइमेट एक्सन र यु एस एम्बेसि अमेरीको कर्नरको संयुक्त आयोजनामा शनिबार सांगितिक सडक अभियान सम्पन्न भएको हो । विराटनगरस्थित ट्राफिक चोकमा आयोजना गरिएको सो कार्यक्रममा ७३ जना बढ. . .


नेपाल बैंक लि.को विराटनगर बजार अड्डा शाखा आफ्नै भवनमा

विराटनगर । नेपाल बैंक लिमिटेड विराटनगर बजार अड्डा शाखा आफ्नै सुविधासम्पन्न भवनबाट काम सुरु गरेको छ । बैंकको बजार अड्डा शाखा विराटनगर–९ मा सरेको हो । ट्राफिकचौक दक्षिण र संसारीमाईस्थान उत्तरको केन्द्रमा पर्ने पुरानो होटल नमस्कार होटल पश्चिम आफ्नै भवनमा सरेको हो । नेपाल बैंक लि.कोशी प्रदेश कार्यालय �. . .


विभिन्न देशका राष्ट्रगान गाइरहँदा …

गण्डकी । चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिनुहुन्छ, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उहाँको दैनिकीजस्तै बनेको छ । पर्यटकीय याम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ । गायक नेपालीले यही मौ�. . .


उदयपुरको गाईघाटमा ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवा�. . .


विद्यार्थी नेताहरुलाई अनेरास्ववियु मोरङको सम्मान तथा प्रशिक्षण

विराटनगर । स्ववियु निर्वाचनमा मोरङका ४ क्याम्पसमा जित हाँसिल गरेको अनेरास्ववियु (एमाले) ले विद्यार्थी नेताहरूलाई सम्मान तथा प्रशिक्षण प्रदान गरेको छ । स्ववियु अध्यक्षसहित मोरङका ९ मध्ये ४ क्याम्पसमा ५५ सिट जित्न सफल अनेरास्ववियुले विजयी भएकाहरुलाई सम्मान गरेको हो । उनीहरुलाई खादा र कदर-पत्रसहित �. . .


विराटनगर आयल निगममा दुर्घटना : एकजनाको मृत्यु

विराटनगर । विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु-४ अमडुवाका शिवकुमार गुरुङ छन् । उत्तरबाट दक्षिणतर्फ प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१-२५-५४४६ कारले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए। मोरङ प्रहरीका प्रवक. . .


अरनिको कलेजले गर्यो कक्षा १२ को विद्यार्थीलाई बिदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाई शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत करिव ८ सय ४० जना विज्ञान, मेनेजमेन्ट तथा होटेल मेनेजमेन्ट संकायका २२ औं ब्याचको विद्यार्थीहरुलाई विद्यार्थीको ग्रुप फोटोसहितको मायाको चिनो प्र. . .


साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौँ । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेय. . .