समाचार

विराटनगरको सोम्स कलेजकी विद्यार्थी प्रदेश प्रथम भएको दाबी

विराटनगर । विराटनगरको सोम्स कलेजले बीबीएस दोस्रो वर्षको परीक्षामा आफ्नो विद्यार्थीले प्रदेश टप गरेको दाबी गरेको छ । विराटनगर ९ स्थित सोम्स कलेजले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षामा छात्रा शारदा श्रेष्ठ प्रदेश प्रथम भएको दाबी गरेको हो । श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरेकी थिइन् । सोम�. . .


अन्नपूर्ण पदमार्गमा साढे छ महिनामै भित्रिए २० हजार पर्यटक

पर्वत । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउन्ड अन्नपूर्ण क्षेत्रमा पछिल्लो साढे छ महिनामा झन्डै २० हजार पर्यटक भित्रिएका छन् । कोरोना सङ्क्रमणले दुई वर्ष नराम्ररी थलिएको यो पदमार्गमा सन् २०२३ को जुलाई १८ (साउन २ गते) सम्म १९ हजार पाँच सय ६२ पर्यटक पदयात्राका लागि आएका हुन् । सोमध्ये एक हजार च�. . .


एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने . . .


अपडेट : विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनाला�. . .


कोशी प्रदेशमा प्राविधिक अध्ययनको लागि मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । कोशी प्रदेशमा नै पहिलो प्रादेशिक प्राविधिक विश्वविधालयको रुपमा रहेको मन मोहन स्मृति पोलिटेक्निक विश्वविधालय विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्दै आएको छ । विश्व विद्यालयको आङगिक शिक्षालयको रुपमा पहिचित मनमोहन स्मृति पोलिटेक्निकमा विभिन्न प्राविधिक तथा रोजगारीको उच्च सम्भावना भए�. . .


विराटनगरमा महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलर संचालनमा

विराटनगर । अग्नि ग्रुपले विराटनगरमा महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलर संचालनमा ल्याएको छ । विराटनगर ३ स्थित खार्जीमा महिन्द्र पावररोल जेनेटरको डिलर बुधबारबाट एक कार्यक्रम संचालनमा ल्याइएको हो । डिलरको अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले उद्घाटन गरेका थिए । अग्नि ग्रुपसँग �. . .


एसईइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता : मोरङ र सुनसरीका पाँच स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सुनसरी र मोरङका पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर-१ स्थित डन बस्को स्कूलको खेल मैदानमा बुधबार भएको खेलमा दुहबीको थर्ड आइ पब्लिक, विराटनगरको बिराट शिक्षा निकेतन, डन बस्को स्कुल, आदर्श मावि र इटहरीको समतला �. . .


झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापाको बाह्रदशी गाउँपालिका-६ भित्रि सडक खण्ड स्थितमा ईलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले बा.२६ प ३६३८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर�. . .


सप्तकोशी किनारमा कुटपिट गर्ने थप दुई जना पक्राउ

विराटनगर । सप्तकोशी नदी किनारमा भएको ग्याङ फाइटमा तीनजना युवतीलाई कुटपिट गरेको अरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिकटोल निवासी दुर्गा राई र सोही स्थानकी बिनिता उराउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । असार २९ गते सुनसरी बराहक्षेत्र–९ (टोल र�. . .


एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालले युएइलाई हरायो

काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउदँै पूरा. . .


कोशी प्रदेश बास्केटबल संघ गठन

विराटनगर। मनिष गुरुङको अध्यक्षतामा कोशी प्रदेश बास्केटबल संघको गठन भएको छ । बुधबार विराटनगरको होटेल श्री कृष्णमा एक कार्यक्रमबीच संघको गठन भएको हो । नेपाल बास्केटबल संघको कार्यवाहक अध्यक्ष भिम सिंह गुरुङ र खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको उपस्थितिमा अध्यक्ष मनिष गुरुङ, उपाध्यक्ष. . .


नेउवा महासंघ कोशीमा २२ वटा विषयगत समिति गठन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विभिन्न २२ वटा विषयगत समिति गठन गरेको छ । कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश उद्योग वाणिज्य महासंघ गठन तथा सञ्चालक सम्बन्धी नियमावली २०७३ को दफा २२ (ट) अनुसार समितिको सभापतिमा मनोनयन गरेका हुन् । अध्यक्ष राउतले कृषि उद्यम केन्द्र प्रदे. . .