प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । ऊर्जा व्यापार र अन्तर�. . .
भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभ�. . .
इन्दौर, मध्यप्रदेश (भारत) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको छ । भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले टाटा कम्पन. . .
विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा अत्यधिक गर्मी बढेकोले थप ३ दिन बिदा थप गर्ने निणर्य गरेको छ । यसअघि केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भाव�. . .
-यादव अधिकारी (जलनमैया) देशका लागि राम्रो काम गर्ने रहर छ । यही माटोको टीका लगाइ मर्ने रहर छ ।। एक इन्च पनि छोडने छैनौं देशको सिमाना । झन्डा बोकि कालापानी तर्ने रहर छ गोलि खान तयार छु म माटो छुन दिन्न । तराई देखि लिपुलेख सर्ने रहर छ।। सोसकिको गिद्द्दे नजर मेरो देश मथी सामन्तीको एउटै चिहान भर्ने रहर छ ।�. . .
लहान । सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो । यसअघि खाजावापतको रकम अभिभावकलाई दिने गरि�. . .
-द्वारिका नेउपाने छोडि दिउ स्यालहरुलाई सत्ता लोलुप्तामा रम्न देउ नागरिक बेच्नेलाई भो अब बिर्सी देउ आमा बेच्नेलाई के दवाब दिन्छौ बाउ बेच्नेलाई के सुझाव दिन्छौ छोरी बेच्ने पिपासुलाई कुन नाम दिन्छौ सिमा बेची राष्ट्रवादी हुन देउ राष्ट्र बेच्नेलाई लेन्दुप हुन देउ आखिर चिच्याउने हामी त हो सिंहदरबा�. . .
झापा । पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको �. . .
मङ्गलबारे । पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो । समितिका अनुसार फागुनमा रु २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा रु २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा र�. . .
विराटनगर। विराटनगर-११ स्थित रत्न होटलमा टक-सो कार्यक्रम हुने भएको छ । आइतबार दिउँसो २ बजेदेखि ४ बजेसम्म युवा विद्यार्थीहरुलाई लक्षित गरेर किंग्स कलेजको आयोजना तथा कारखाना र फुडमाण्डुको सहकार्यमा टक-सो कार्यक्रम हुने भएको हो । कार्यक्रममा कारखानाका सीइओ पवित्र गौतम, काठमाडौं महानगरपालिकाका सहरी . . .
-नवीन अभिलाषी पहिरोमुनी छु - अनिदो । तिमी आउनु आफ्नो देश छोडेर छोडेर सरकारी जागिर च्यातेर नागरिकता आफ्नो आमालाई छोडेर भएपनि तिमी आउनु । केहि हजार केहि सय केहि किलोमिटर पर… पहिरो खसिरहेको पहाड मुनी म एउटा युगल चिहानको बन्दोबस्त गरिरहेछु । प्रकाशको एक निमेषभरको बाटो बादललाई एक याम हिँड्नुपर्ने हु�. . .
विराटनगर । फेक्ट नेपालद्वारा विराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका (मुख भित्र जिब्रो भन्दा माथि चिरिएका) तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका व्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सुरु भएको छ । कोशी प्रदेश , मधेश प्रदेशबाट समेत १६ जना बिरामीहरु उपचारका लागि आएका नर्सिङ स. . .