समाचार

निर्धक्क भएर फागुन २१ गतेको मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आव्हान

काठमाडौैं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आव्हान गरेका छन् । गृहमन्त्री अर्यालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उनले �. . .


निर्वाचन क्षेत्र ५ का लागि मनोज अग्रवालले थाले विराटनगरमा पनि घरदैलो अभियान

विराटनगर । मोरङको निर्वाचन क्षेत्र ५ का एमाले उमेदवार मनोज कुमार अग्रवालले विराटनगरमा पनि घरदैलो अभियानलाई तिव्रता दिएका छन् । अग्रवालले बिहीबारदेखी विराटनगरको दक्षिणक्षेत्र रानीबाट मतदाताहरुलाई आफ्नो पक्षमा बलियो बनाउन घरदैलो अभियानलाई तिव्रता दिएको उनको सचिवालले जानकारी दिएको छ । आगामी फ�. . .


विराटनगरमा बाउ समूहद्वारा खुल्ला रक्तदान , ३५ पिन्ट संकलन

विराटनगर । प्रजातन्त्र दिवसको अवसर पारेर सामाजिक सेवामा सक्रिय बाउ समूहले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहीबार बिहान विराटनगर बसपार्क क्षेत्रमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विराटनगर–९ का वडा अध्यक्ष विश्वनाथ भग�. . .


डान स्कुलका विद्यार्थीले देखाए मर्मस्पर्शी जेन्जी आन्दोलनको पिडामा समेटिएको नाटक

विराटनगर । विराटनगर १ मा रहेको डान बोर्डिङ स्कुलले बिहीबार आफ्नो वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा मनाएको छ । स्कुल परिसरमा आयोजित विशेष समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेको मर्मस्पर्शी नाटकले उपस्थित अतिथि तथा अभिभावकहरूलाई भावविह्वल बनाएको थियो । वार्षिकोत्सवको मुख्य �. . .


मोरङ ६ मा डा.शेखर कोइरालाको चुनावी सक्रियता : विराटनगर–१२ लाई डुवानमुक्त बनाउने प्रतिबद्धता

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा.शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन्। विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच करोड रुपैयाँ बजेट आफूले नै पहल गरेर ल्याएको र सोही बजेटबाट वि. . .


ओडिसी स्कुलको २० औँ वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर १० मा रहेको ओडिसी स्कुलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । बिहीबार स्कुल परिसरमा आयोजित एक भव्य समारोहका बीच वार्षिकोत्सव सम्पन्न भएको हो। कार्यक्रमको समुद्घाटन विराटनगर महानगरपालिका वडा नं १० का वडाअध्यक्ष अर्जुन गिरीले गरेका थिए । उद्घाट�. . .


कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको समग्र विकास र सभ्यता संरक्षणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । ‘हामी आयौं परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले कर्णालीको विशेषता उल्लेख गर्दै देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, सबैभन्दा ठूलो . . .


कोशी प्रदेशमा ‘उम्मेदवार मेला २०२६’ संवाद, फागुन ९ गते कार्यक्रम हुने

नेपालभर भर्चुअल माध्यमबाट सञ्चालन भइरहेको राष्ट्रिय संवाद शृङ्खला ‘उम्मेदवार मेला २०२६’ को चौथो सत्र कोशी प्रदेशका लागि आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको पहलमा आयोजना हुन लागेको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूको सहभागिता रहने जनाइ�. . .


विराट राजवंशी समुदायको १९ औँ बृहत भेला सफलतापूर्वक सम्पन्न

विराटनगर। विराट राजवंशी समुदायको १९ औँ बृहत भेला विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालयमा सम्पन्न भएको छ। राजवंशी समाज उत्थान समिती (विराट) द्वारा आयोजित उक्त कार्यक्रममा मन्त्री, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा समितिका केन्द्रिय अध्यक्ष भु. . .


नेपाल–भारत सीमा सुरक्षा बैठक : निर्वाचनमा ७२ घण्टा सिल, संयुक्त गस्ती

विराटनगर । नेपालमा हुन लागेको आसन्न निर्वाचनलाई लक्षित गरी नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूबीच आज विराटनगरमा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको छ। मोरङ, झापा र सुनसरी ९नेपाल० तथा किशनगञ्ज, अररिया र सुपौल ९भारत० जिल्लाका अधिकारीहरू सम्मिलित उक्त बैठकले सुरक्षा चुनौतीलाई मध्यन. . .


कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन् । कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए । . . .


एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । विहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले देशको राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ । पार्टी�. . .