विराटनगर । विराटनगरमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको नेतृत्वमा बजार अनुगमनको काम सुरु गरिएको हो । कार्यालयका प्रमुख डा.डीबी क्षेत्रीका अनुसार अर्थमन्त्रालय र राजस्व विभागको निर्देशनअनुसार बजार अनुगमनको कामसँगै आर्थिक ऐनमा उल्लेख भएका छुट तथा सहुलियतसम्बन�. . .
काठमाडौँ । सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी क्लब फुटबलमा फर्किएका छन्। गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार फ्रान्सको राजधानी पेरिस फर्किएका हुन्। मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्�. . .
सुजता लिम्बु विराटनगर । संघर्ष तीन अक्षरको शब्द मात्रै नभएर जीवनलाई चलायमान गर्ने एउटा माध्यम पनि हो । मानिस बाँच्नका लागि अथवा जीवन चलाउनका लागि केही न केही गरिरहेकै हुन्छन् । यस्तै मिडिया हाउसका संचालक अब्दुल खत्ताब संचार क्षेत्रमा भविष्य खोज्दै संघर्षरत थिए । नेपाल टाइम्स नाम दिएर संचालनमा ल्याए. . .
काठमाडौँ । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नया वर्षको पहिलो महिना सकिनासाथ सुरु भएको युक्रेन युद्धबाट युरोपमा मात्र नभई विश्वव्यवस्था नै अनिश्चयतर्फ धकेलिएका बेला विगतका विषम ऊर्जा सङ्कटलाई सम्झदै त्यसबाट पार पाउन सन् २०२. . .
काठमाडौं । जारी नेपाल टी-२० लिगमा म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे नेपाल क्रिकेट संघ (क्यान)लाई बुझाइदिन एक विज्ञप्ति मार्फत अनुरोध गरेको छ । क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको हुँदा यस विषयमा कुनै पनि प्रमाण भए . . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् । खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा पवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूह�. . .
काठमाडौँ । रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बन्नुभएको थियो । उहा. . .
विराटनगर । सुनसरीको देवानगञ्जका २३ जना युवा एजेन्टको फन्दामा परेर मलेसिया पुगेपछि बिचल्लीमा परेका छन् । फ्रि भिसा, फ्रि टिकट सुविधामा पठाएका उनीहरुसँग एजेन्टले रकम समेत लिएको खुलेको छ । देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा बबियाका विजय मेहताले एउटै गाउँका २३ जनालाई नराम्रोसँग फसाएका हु. . .
विराटनगर । दक्षिण कोरिया सरकारले व्यस्थापन गरेको 'एलयुपीआईसी' प्रोजेक्ट सॅंग सहकार्य गरेर काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको ३ दिने कार्यशाला गोष्ठीमा एस्पायर कलेज,काठमाडौं बिश्वविद्यालय 'बी टेक एड आइटी' कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू सिन्धुली प्रस्थान गरेका छन् । 'बी टेक एड आइटी' का क�. . .
विराटनगर । विराटनगरमा नेपाल अग्रवाल महिला मंच आयोजनामा रामायण पाठ हुने भएको छ। अतिथि सदनमा पौष २२ गते देखि माघ १ गते सम्म रामायण पाठ हुने भएको हो । रामायण पाठको वाचन पण्डित गिरधर गोपाल आसोपा एवम् पण्डित सुशील आसोपाले गर्ने छन् । रामायण पाठ प्रति दिन बिहान ९:०० बजे देखि १२:३० बजे सम्म र दिउँसो २:०० बजे द�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारम�. . .
काठमाडौँ । पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लाग्नुभएको हो । नेपा. . .