बनियानी । झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दि�. . .
झापा । आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले रु १३ लाख र उपव�. . .
मिक्लाजुङ । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर �. . .
विराटनगर । प्रदेश १ सरकारको प्रदेश मन्त्री निवासका लागि निर्माणका लागि विराटनगर महानगरपालिकाले बुढीगंगा गाउँपालिकामा आफ्नो स्वामित्वमा रहेको ल्याण्ड फिलको ५ विगाहा जग्गा दिने निर्णय गरेको हो । यसअघि विराटनगर महानगरपालिकाभित्रै प्रदेशका संरचना बनाउन जग्गा उपलब्ध गराउने बताउँदै आइरहेको थियो । त�. . .
विराटनगर । नेपाल इन्भेष्टमेन्ट बैंक र विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल बीच छुट सम्झौता भएको छ । बैंक र अस्पताल बीच सोमबार छुट सम्झौता भएको नेपाल इन्भेष्टमेन्ट बैँकका सम्पर्क अधिकृत समिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाल इन्भेष्टमेन्ट बैँकमा खाता भएका सेवाग्राहीहरुले विराट मेडिकल अस�. . .
काठमाडौँ । दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ सम्म बढाएका थिए । लगत्तै पुस १७ गते दुग्ध विकास बोर्डले मूल्यवृद्धि स्थगन गर्न व्यवसायीलाई निर्देशन दि�. . .
काठमाडौं । नेपाल क्रिकेट संघको आयोजना तथा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृहमन्त्री रवि लामिछानेले चासो दिएका छन् । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई सफाई, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिएको छ । नियमविपरीत पसल अगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको छ । नगर प्रहरी र सफाईका कर्मचारीले मेयर नागेश कोइरालाको निर्देशनमा निर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले अपाङ्गता एवं विपन्न व्यक्तिका लागि सहायक सामग्री वितरण गरेको छ । विराटनगर-५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा मंगलबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सहायक सामग्री वितरण सुरु गर्नु भयो । महानगरले १९ वटै वडामा अपाङ्गता भएका व्यक्तिलाई सहायक �. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलब शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलब शून्य छ मा झरेको छ । आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्न�. . .
काठमाडौँ । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका �. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउनेलगायत विभिन्न विषयमा ३० बुँदे निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री दाहालले सुशासन, सेवा. . .