काठमाडौँ । नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो । हस्तान्तरण समारोहको अध्यक्षता संयुक्त राष्ट्रसङ्घका लागि नेप�. . .
विराटनगर । विराटनगर ९ मा रहेको प्रन्जल एजुकेशन कन्सलटेन्सीले पहिलो वार्षिकोत्सब मनाएको छ । विराटनगरमा शाखा कार्यालय रहेको कन्सलटेन्सीले बिहीबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सब मनाएको हो । काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको प्रन्जलले एक वर्षअगाडी देखि विराटनगरमा शाखा कार्यालय स्थापना �. . .
विराटनगर । मोरङमा नक्कली परीक्षार्थी बनेर माध्यमिक शिक्षा परीक्षा (एसईई) लेख्ने दुईसयजनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । मोरङका तीन केन्द्रमा सहभागि भएका तीन विद्यालयर्का िवद्यार्थीको नाममा परीक्षा लेख्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । विशेष सुचनाका आधारमा ब�. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो । यस्तै, बैठकमा प्रधानमन्त्�. . .
काठमाडौँ । शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथ�. . .
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि- २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो । उपाधीको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिक�. . .
फुङ्लिङ । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग . . .
काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो । नेप्सका अनुसार आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ७० हजार आठ सय १९ कित्ता शेयर २३ हजार तीन सय ८८ पटक खरिदबिक्री हुँदा रू ९२ करोड छ लाख �. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ भीमपुरस्थित हनुमान मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको छ । विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गंगादेवी श्रेष्ठले २०३० सालमा स्थापना गरेको हनुमान मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो । धन-गंगा स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको कार्यक�. . .
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरे�. . .
काठमाडौँ । घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुका बीच मौलिक हातेकला (हस्तकला)ले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ । दीगो र भरपर्दाे नहुने प्लाष्टिकका समानले मानिसको आकर्षण बढाइरहेको देखिन्छ । कतिपय त नेपाली हस्तकलाको सामानकै कपी गरेर बाहिरबाट प्लास्टिकमा सामान भित्रिएका छन् । कालिगढ सरोज द�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' ले कोशी प्रदेशको नामाकरण सच्याउन पहल गर्ने बताउनुभएको छ । पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पह�. . .