काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ क्षेत्रमा सोमबार बिहान शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार जनरल सान्तोस सिटीका विपद् व्यवस्थापन प्रमुख अग्रिपिनो डासेराले भूकम्पका कार. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारलाई संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नगर्न आग्रह गरेका छन् । आज रास्वपाले बालेलाएको सर्वदलीय बैठक पछि बोल्दै उनले संसदमा प्रतिपक्ष गणितीय रूपमा कमजोर रहेक�. . .
काठमाडौं । इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा हल्दिबारीमा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन दोस्रो वर्षमा प्रवेश गरेको छ । अस्पतालले आइतबार साँझ आफ्नो पहिलो वार्षिकोत्सव विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । एक वर्षअघि सञ्चालनमा आएको दुई सय बेडको जीवन विकास सामुदायि�. . .
“स्टडी इन इन्डिया एक्स्पो” आगामी आज विराटनगरमा आयोजना हुदैछ । शिक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुने निःशुल्क एक्स्पो विराटनगरस्थित बिग होटेलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आयोजक अफेयर्स नेपालका प्रबन्ध निर्देशक कुमार थपलियाका अनुसार एक्स्पोमा भारतका २�. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महेश अग्रवालको घरमा छापा मार्दा तास खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो। प्रहर�. . .
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्. . .
विराटनगर । मोरङको रंगेली–२ भलुवा मंगलबारेस्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित निःशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविरबाट सयौं महिलाले लाभ लिएका छन्। श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल, जिल्ला शाखा मोरङको आयोजनामा तथा नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयो�. . .
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् । उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले आफ्नो भ्रमणले नेपाल–भारतबीचको अन्योन्याश्रित तथा बहुआयाम�. . .
विराटनगर । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा व्यक्तिले बनाएका अनाधिकृत संरचना हटाउने अभियान अन्तर्गत अब कोशी अस्पताल विराटनगरको अतिक्रमित जग्गा खोज्ने काम थालिएको छ । सरकारले देशभर सरकारी रुपमा जसको स्वामित्व उसैको जग्गा हुनुपर्ने अभियान चलाईरहँदा कोशी अस्पताल विराटनगरको जग्गामा भने हालिमुहाली �. . .
विराटनगर । विराटनगर–११ मा रहेको महिला क्षमता विकास केन्द्र सहकारी संस्थाले ५३ औँ विश्व वातावरण दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । महिला लक्षित उक्त संस्थाले विगत २५ वर्षभन्दा लामो समयदेखि सहकारी गतिविधिसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको छ �. . .
जनकपुर । नेपाली कांग्रेसका नेता एवम नेपाल भारत युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारलाई आग्रह गरेका छन् । आइतबार नेपाल भारत युवा संघ, धनुषाद्वारा जनकपुरधाममा आयोजित लागूऔषध विरुद्ध जनचेतना अभियान कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष यादवल�. . .