काठमाडौं । गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् । शुक्रबार काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा राय/ सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोज�. . .
काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएपछि भ्रमणका उपलब्धीहरु सार्वजनिक गरिएको छ । ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असार १४ गते स्पने भ्रमणमा गएका थिए । उनी आज शुक्र. . .
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नेतर्फ अहिलेको नेतृत्वले ध्यान जान आवश्यक रहेको बताएका छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्�. . .
सिरहा । सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया टोलबाट लागू औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधको कारोबारमा संलग्न रहेको आशंकामा छापा मार्दा लाखौं नगद, सुन बराबरका गरगहना त�. . .
हेटौँटा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रवार दिउँसो हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको इभी गाडी भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । . . .
काठमाडौं । स्वामी विवेकानन्दले नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘द मेनुफेष्टो’ अन्तरक्रियामा बोल्दै उनले अहिलेसम्म ‘पोलिसी फ्रमेवर्क’ राम्रो भएका राष्ट्रमात्र अगाडि बढेको उदाहरण दिँदै नेपालमा पनि राम्रो पोलिसी फ्रेमवर्क बनाउन आवश्यक. . .
रस्मिता गिरी,नेपाल न्यूज बैंक काठमाडौं । मानिस मरेर गएपनि उनका कामहरु सँधै अमर रहोस् भन्ने उखानका एक उदाहरणीय व्यक्ति बनेका छन् गोर्खा चुननुब्री गाँउपालिकाका खेम रिन्पोछे टाँसी छिरिङ्ग । हिमाली भेगमा जन्मिएका उनले आफ्नो गाउँठाउँमा पढ्नकै लागि गरेको दुःख र संघर्षहरु आफ्नै आँखाले देखे र भोगे । शिक�. . .
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अवैध पैसालाई वैध बनाउने त के यस्तो विषयमा समितिमा छलफल पनि गर्न नमिल्ने धारणा राखेका छन् । शुक्रबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहु�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि परम्परागत टोल÷गुथि÷खलहरुलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । सोही क्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सु�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) विद्यार्थी जिल्ला कमिटीको पाचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले धर्तीको एकजना मान्छेले माधव नेपालले भ्रष. . .
विराटनगर । धरानमा भएको तीन फरक फरक अपराधिक घटनामा संलग्न रहेका ५ जना अभियुक्तलाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुनसरीको धरान–१० स्थित सैनिक चौकमा असार १२ गते साँझ समिर राईमाथि धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने प्रयास गरिएको थियो । मोटरसाइकलमा आएका चार जनाले खुकुरी, फलामको रड र . . .
असार १९ गते, बिहीबार मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी गर्ने समझदारी भएको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्याउने विषयमा समझदारी गरिएको हो । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा दुई पक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका छन�. . .