समाचार

निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुण २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको वि�. . .


राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस �. . .


पिच फेस्ट १.० मा उत्कृष्ट नवउद्यमीहरू नगदसहित पुरस्कृत

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश अन्तरगतको युवा समितिले आयोजना गरेको ‘पिच फेस्ट १।०’ मा उत्कृष्ट उद्यम योजना प्रस्तुत गरेका उनीहरू शनिबार विराटनगरमा नगदसहित पुरस्कृत भएका हुन् । नवप्रवर्तनका योजनाहरूमध्ये सर्वोत्कृष्ट भएको सल्फोराले नगद १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्राप्त गरे�. . .


कांग्रेस प्रतिनिधिहरु भन्छन् : विशेष महाधिवेशनमा सभापति देउवा आइदिए हुन्थ्यो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र आयोजना गरिएको हो । विशेष महाधिवेशनका लागि काठमाडौं आएका जनप्रतिनिधि दीपक पौडेलले यो महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक अवसर भएको बताए । उनले नियमित महा�. . .


समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने माघ डा.शेखर कोइराला समूहले उठाउँदै आएको बताएका छन्। उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए । सोमबार काठमाडौँमा डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित म. . .


विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन । छलफलमा डा.कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र सं�. . .


निर्वाचनमा डिजिटल सुरक्षा चुनौती चिर्न छुट्टै संयन्त्र, फेसबुक र टिकटकलाई पत्राचार

विराटनगर । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालका माध्यमबाट हुने मिथ्या सूचना, दुष्प्रचारजस्ता गैरकानुनी कार्य रोक्न सामाजिक सञ्जाल अनुगमन सफ्टवेयर प्रयोग गर्ने भएको छ । यसका लागि आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (इआइडिसी) अन्तर्गत रहेर कार्य गर्ने गरी सूचना सद. . .


गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो

काठमाडौं । दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका �. . .


धनकुटाको पाख्रीबासमा न्यूरो हस्पिटल स्वास्थ्य शिविर, पाँचसय लाभान्वित

विराटनगर । धनकुटाको पाख्रीबासमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । पाख्रीबास नगरपालिकाको सहयोगमा स्थानीय सयपत्री बोर्डिङ स्कूलमा शनिबार ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ सम्पन्न भएको थियो । २०८२ साल पुस २६ गते शनिबार आयोजना गरिएक�. . .


४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो । आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो । यस्तै, चाँदीको मूल्य �. . .


कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र हुँदैछ । आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आज कार्यतालिका अनुसार बन्दसत्रमार्फत नीति र नेतृत्व सम्बन्धी छलफल गरिनेछ । महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार, बिहान १० बजेदेखि . . .


विराटनगरको गुद्री बजार सुधार योजना, फोहोर दैनिक उठ्ने–शौचालय बन्दै

विराटनगर । विराटनगरको नयाँ गुद्री बजारमा थुप्रिँदै आएको फोहर आइतबारदेखि व्यवस्थापन गर्न थालिएको छ । यसअघि बजारकै पछाडि फोहोर थुपारिँदा व्यापारी र ग्राहक दुवैलाई समस्या हुँदै आएको थियो। त्यति मात्रै नभई फोहोरको गन्धले गुद्री बजार आसपासका नागरिकलाई असर गरेको गुनासो थियो । निजी क्षेत्रले जग्गा लिज. . .