जनकपुरधाम । विसं २०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा (एमाले)ले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमा�. . .
विराटनगर । ‘केही मिठो बात गर, वाइफाई त घरमै छँदैछ नि’ मुस्कुराउँदै सन्तोष राई भन्छन्, ‘क्याफे सञ्चालनमा ल्याउँदा मसँग नेट जोड्ने पैसा थिएन त्यसैले यो लाइन भित्तामा लेखेको हुँ ।’ त्यसो त अभावले नयाँ सृजनाहरू सिकाउँछ भन्ने भनाइ पनि छ। यही भनाइलाई सन्तोषले चरितार्थ गरेका छन्। क्याफे खोल्दाताका उनीसँग . . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करण हुने भएको छ । उक्त प्रतियोगिता मंसिर १९ गते देखि २३ गतेसम्म विराटनगरमा रहेको कोबास कलेजमा हुने भएको हो। विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी १२ वटा टिम सहभागी हुने कार्�. . .
विराटनगर । भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटाएको छ । गत ७ जेठमा यस्तो वस्तुको निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको थियो । बढेको १५ प्रतिशत निर्यात शुल्क खारेज गरेर निर्यातमा शून्य भन्सार शुल्क कायम गरिएको हो । बढ्दो निर्यातका कारण स्वदेशी बजारमा आइरन र स्टिल्सको म�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुन�. . .
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भे. . .
धनकुटा । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । के. . .
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना ग�. . .
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह 'जी' को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । भने दोस्रो खेल अन्तर्गत समूह 'एच' को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका बीचको खेल पौने सात बजे खेल्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएपछी स्थानीय व्यापारी आन्दोलीत भएका छन्। फुटपाथमा महानगरले व्यापार गर्न नदिएको भन्दै सोमबार विराटनगरका व्यापारी आन्दोलीत भएका हुन्। व्यापारीहरुले विराटनगर महानगरपालिकाको कार्यालयसमेत घेराउ गरेका छन्। महानगरले फुटपाथ खाली गर्ने र स. . .
चितवन । दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक मतले विजय�. . .
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो प. . .