काठमाडौं । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाक�. . .
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीले देशको क्षेत्रीय र बिधान सभाबाट बाहिरिने घोषणा गर्नुभएको छ । विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत हुनुभएको थियो । उहाँको दल अहिले प्रतिपक्षमा �. . .
विराटनगर । नेपाल उद्योग परिसंघले युवा उद्यमी च्याप्टरको प्रदेश १ समिति गठन गर्ने भएको छ । केन्द्रमा युवाहरु सम्मिलित च्याप्टर गठन गरेको पाँचवर्षापछि प्रदेश १ मा पहिलो प्रादेशिक युवा उद्यमी संघ गठन गर्ने भएको हो । यसको आधिकारिक घोषणा सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर गरिने नेपाल उद्योग �. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका मोरङ सचिब तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार यादव कुमार प्रधानले प्रतिनिधि सभाको निर्वाचनमा साढे ३ लाख रुपैयाँ मात्र खर्च भएको सार्वजानिक गरेका छन् । विराटनगर ११ पन्चमुखीचौकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन् । प्रतिनिध�. . .
इनरुवा । सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उ�. . .
काठमाडौं । चालू आर्थिक वर्ष २०७९-८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार सङ्कलन भएको देखिएको हो । विभागका अनुसार आयकर पहिलो चौमासिक लक�. . .
‘स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)’ ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुद्रास्फीतिको दबाब सोचेभन्दा बढी �. . .
विराटनगर । यतिबेला धरान उपमहानगरसहितको सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का रोचाक प्रतिस्पर्धा भईरहेको छ । यो क्षेत्रमा दुई दलका स्थापित नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले चुनौती दिईरहेकी छिन् । मतगणनाको समय देखि अग्रता कायम राख्दै आएकी तामाङ सनिवार साँझ देखि भने उनको अग्रतामा ब्�. . .
विराटनगर । संघीयता स्थापनापछि प्रदेश संरचना अन्तर्गतको प्रदेश संसदमा सहभागी भएकामध्ये १३ जना मात्रै दोहोरिएका छन् । एक कार्यकाल सकाएर पुनः निर्वाचन प्रतिस्प्रर्धामा फर्केकामध्ये १५ जना पराजित भएपछि उनीहरु पुनः प्रदेशसभामा फर्कन नपाएका हुन । गत मंसिर ४ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनु�. . .
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताउनुभएको छ । प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् । ने�. . .
धनुषा । मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्. . .
विराटनगर । मोरङको जहदा गाउँपालिमा धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका जहदा गाउँपालिका–१ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको उपचारका क्रममा मृत्यु भएको हो । उनी शनिबार राति १. . .