समाचार

सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपमुक्त हुन जरुरी छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपमुक्त हुन आवश्यक रहेको बताउनुभएको छ । स्वामित्वका संस्थानलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुन नहुने बताउनुभयो । अहिलेको सरकारले यस्तो हस्तक्षेप नगर्ने पनि उ�. . .


नेपाली सेनाले विदेशी सेनालाई हराएको आजको दिन

बागमती । आज माघ १० गते । आजभन्दा दुईसय ६० वर्षअघि आजकै दिन बङ्गाली नवाव मीर कासिमको फौजलाई पराजित गर्दै नेपालमा एउटा ठूलो उत्सव मनाइएको थियो । त्यसदिनको सम्झनामा केही वर्षदेखि हरेक माघ १० लाई विजयोत्सव मनाउँदै आइएको छ । गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोट कब्जा गरेपछि एउटा स्वतन्त्र �. . .


विहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु

भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ । मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ । विहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर एक जनाको मृत्यु भएको खबर आएक�. . .


नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले ओरालो लागेर दुई हजार एक सय ७१ दशमलब २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब ५३ अङ्कले उकालो लागेर चार सय १५ दशमलब ५४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये नौको शेयर मूल्य उक�. . .


टि–२० क्रिकेट लिग : स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न

काठमाडौँ । गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेका पाइएको छ । एक खेलाडीसहित नेपाली चार र विदेशी ६ जना संलग्न रहेका प्रहरीको केन्द्रिय . . .


भूकम्पपछि बाजुरामा एकजनाको मृत्यु,२५ घरमा क्षति

बाजुरा । भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् । घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिनुभयो । घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्ग�. . .


विराटनगरमा पार्किङ निषेधित गरिएका सडकलाई सफा बनाउन पखालियो

विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरले ब्रुमर लगाएर सडकको धुलो उठानुका साथै पानी लगाएर पखाल्ने कामसमेत गरिरहेको छ । पहिलो चरणमा महानगरले बजार क्षेत्रका मुख्य सडकको धुलो सफा गर्ने अभियान सञ्चालन गरेको छ । पा�. . .


विराटनगरको सीएनआई एक्स्पोमा पाँच औद्योगिक क्षेत्रबाट सहभागि आउँदै

विराटनगर । माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोसी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठुला ब्राण्डहरु आफ्नो उत्पादनको प्रवद्र्धनका लागि सहभागी हुने भएका छन् । एक्स्पोमा सहभागीताका लागि नयाँ उद्योग र कम्पनिहरुलाई प्रोत्साहित गरिएका कारण उनीहरु आफ्नो उत्पादनसहित सहभागी हुने भएका . . .


हिसान स्पोर्टस् क्रिकेटमा अर्किड र सगरमाथा फुटबलमा मोर्डन एरा र सिटी कलेज विजयी

विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा अर्किड कलेज र सगरमाथा कलेज तथा फुटबलमा मोर्डन एरा कलेज र सिटी कलेज विजय भएका छन् । मंगलबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १८ ओभरको खेलमा �. . .


मैत्रीपूर्ण फुटबलको उपाधि स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले जित्यो

विराटनगर । ७१ औ अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले ट्रान्स फ्रेट सर्विसेस प्रा.लि.लाई १–० को गोल अन्तरले पराजित गदै उपाधि जितेको हो । खेलको एक म. . .


विराटनगरमा बाल सुरक्षा सम्बन्धी एक दिने ‘आई–केयर’ गोष्ठि सम्पन्न

विराटनगर । विराटनगरमा बाल सुरक्षा सम्बन्धी 'आई–केयर' गोष्ठि सम्पन्न भएको छ । सोमबार किड्जी, एशियाको व्यापक रूपमा रहेको प्रि–स्कूल चेनले विराटनगरमा बाल सुरक्षा सम्बन्धी 'आई–केयर' गोष्ठि सम्पन्न भएको हो । कसरी किड्जीले युवा विद्यार्थीहरूलाई समृद्ध सिकाइ अनुभवहरू प्रदान गर्नको लागि सुरक्षा र सुरक्ष. . .


सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथिको छलफलमा सदस्यहरुले उठाएको जिज्ञा. . .