उर्लाबारी । भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ । मिक्लाजुङ–१ मा सामाजिक सुरक्�. . .
काठमाडौँ । सरकारले सुर्तीजन्य कम्पनीलाई बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्द�. . .
काठमाडौँ । नेपाली सेनामा कार्यरत तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा पदोन्नति हुनुभएको छ । वल्र्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई पदोन्नतिको प्रमाणपत्र पठाएको छ । तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन चार वर्षको समय. . .
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति सहभागी हु. . .
काठमाडौँ । शरीरमा आगो लगाइ आत्मदाह गरेका इमालका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि . . .
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिनुभएको छ । एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा उहाँले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले नेता तथा कार्यकता पन. . .
विराटनगर । विराटनगरमा घरभाडा लिने सुविधाका लागि वेवसाईट तथा मोबाईल एप्लिकेसशन सार्वजानिक गरिएको छ । कम्प्यूटर सव–इन्जिनियर हिरालाल चौधरीले निर्माण गरेको वेवसाईट बुधबार सार्वजानिक गरिएको छ । खासमा यो घर वहालमा लगाउने र लिनेहरुले प्रयोग गरेर सुविधा लिनसक्ने उद्देश्यले बनाइएको हो । चौधरीका अनुसार . . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस ‘वेटिङ्ग इन गभर्मेन्ट’ को अवस्थामा रहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको ‘च्याप्टर’ समाप्त भएको बताउँदै जुनसुकै बेला सरकारको नेतृत्व गर्. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको क्रिकेटमा कान्तिपुर कलेज र विकेभिएम कलेज तथा फुटबलमा रेड स्टार कलेज, जनक मेमोरियल कलेज र शिक्षादिप कलेज तथा भलिबल मोर्डन एरा र अर्किड कलेज विजय भएका छन् । बुधबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा कान्तीपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५७ रनले पर�. . .
भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस हजारमा घरबाट�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो । आज दुई सय ६१ वटा कम्पनीको ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता शेयर ५४ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३�. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–३ ढाटमा बुधबार बिहान भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठ रहेका छन् । उनी प्रदेश १ संसदसचिवालयका कर्मचारी हुन् । हाईवेमा बिहान ८:५५ बजे भएको दुर्घटनामा उनी गम्भीर घाईते भएका थिए । तत्काल. . .