समाचार

“संघर्षबाट सफलता” – कटहरीका नुर आलम र खुश्बु खातुनको जोडी,उद्यमशीलताको प्रेरक उदाहरण

विराटनगर । ‘सफलता रातारात मिल्दैन, यसका लागि निरन्तरको संघर्ष चाहिन्छ।’ यो भनाइलाई चरितार्थ गरेका छन् मोरङको कटहरी गाउँपालिका–३ का नुर आलम र उनकी श्रीमती खुश्बु खातुनले । कुनै समय जीविका चलाउनका लागि अनेकौं संघर्ष गरेका यो जोडीले कटहरी चोकमा तीनवटा सफल व्यवसाय सञ्चालन गरिरहेका छन् । नुर आलमको यात्�. . .


विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (2.0)” हुँदै

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट नर्सिङ होम र विराट मेडिकल सेमुलेसन फाउन्डेसनको संयुक्त आयोजनामा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (E3C)2.0" हुने भएको छ। इटहरीको सोल्टी होटलमा कात्तिक २१ र २२ गते आयोजना हुने उक्त कन्क्लेभको औपचारिक उद्घाटन कात्तिक २१ गते बेलुका वि�. . .


जेसीज द्वारा रिफ्लेक्सन ज्याकेट वितरण

विराटनगर । शहरमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि स्थानीय नागरिकको सक्रिय साथ आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले बताएका छन् । विराटनगर जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत नोबेल अस्पताल गेट अगाडि आयोजना गरेको सफारी चालकहरुलाई रिफ्लेक्सन ज्याकेट वितर�. . .


कटहरी तरकारी बजारमा कोशी प्रदेशसभाको नयाँ थलो, स्थानिय व्यापारीहरुको चिन्ता “अब हामी कहाँ जाने ?”

प्रेम देवान विराटनगर । मोरङको कटहरी १ जम्टोकी स्थित ‘फलफूल तथा कृषि थोक बजार’ क्षेत्र लामो समयदेखी प्रयोगविहीन रहेको थियो । तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेको उक्त क्षेत्र लामो समय सम्म प्रयोगविहीन हुँदा राज्यलाई ठुलो घाटा लागिरहेको थियो । यद्यपी उक्त स्थानमा भने कटहरी गाँउपाल�. . .


अहिले हाम्रो संविधान कठिन अवस्थामा छ ः महेन्द्र राय यादव

काठमाडौं । नेता महेन्द्र राय यादवले अहिले संविधान कठिन रहेको बताएका छन् । बुधबार १० राजनीतिक दलबीच बृहत एकता घोषणा कार्यक्रममा बोल्दै उनले अहिले संविधान धेरै नै कठिन अवस्थामा रहेको बताएका हुन् । उनले स्वार्थ पूर्ण गर्न पुर्नउठानवादी शक्तिहरु र प्रतिगामी शक्तिहरु सलबाई रहेको बताए । उनले छुट्टाछुट्ट. . .


जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलले लिनुपर्छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जेनजी आन्दोलनका सबै घटनाको जिम्मेवारी राजनीतिक दलले नै लिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२’ अन्तर्गत ‘बदलिँदो राजनीति ः सच्चिदै कि सक्किद. . .


अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

काठमाडौं । अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो । दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थ�. . .


जेनजी विद्रोह वर्षौंदेखि चलेको कुशासनको परिणाम होः गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले भदौ २३ र २४ गतेको घटना बर्षौदेखि चलि आएको कुशासनको नतिजा भएको बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनामा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा जेनजी विद्रोहको जरो विषयक बहसमा उनले कुशासन र सत्ता. . .


विराटनगर–६ सरौचियाको ट्रान्सपोर्टबाट तस्करीको कपडा राजस्व अनुसन्धानको नियन्त्रणमा

विराटनगर । भन्सार परिसरबाटै सामान तस्करी गरेर विभिन्न स्थानमा ट्रान्सपोर्ट हुँदै पठाउने गरेको देखिएपछि विराटनगर–६ सरौचियास्थित बुद्धपूजा ढुवानी सेवाबाट राजस्व अनुसन्धान इटहरीको टोलिले ३४ पोका कपडा बुधबार नियन्त्रणमा लिइएको छ । मंगलबार पक्राउ परेका कुन्दन मण्डलले भन्सार छलेर भित्र्याएको सामान �. . .


विराट मेडिकलमा ५० जनाभन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण के?

विराटनगर। मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विगत २०८१ साल असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता �. . .


बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक : पूर्वप्रधान न्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् । बुधबार ललितपुरमा राष्ट्रय एकताको लागि नागरिक पहलको आयोजनामा आयोजित राष्ट्रहित सर्वोपरि कन्क्लेभ २०८२ कार्यक्रममा बोल्दै उनले आन्दोलनबाट व्यवस्था परिवर्तन �. . .


राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका छन् । उनले आयोजना प्रगतिका विषयमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत �. . .