काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि बढेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको १५ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले एक वर्षको कार्यकालभित�. . .
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ।भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ । सो क्रममा भदौ १�. . .
काठमाडौं । नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। दर्ज्यानी चिह्नग्रहणानपछि आईजीपी खापुङले गृहमन्त्राल�. . .
विराटनगर । झुम्का कारागार, सुनसरीमा भाइरल ज्वरोको प्रकोपले पछिल्लो चार दिनमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप फैलिएसँगै बुधबार, आइतबार र सोमबार एक–एक जनाको मृत्यु भएको हो । निमित्त जेलर राम निरौलाका मृत्यु हुनेमा स्वासप्रश्वाससँग समस्या र उच्च ज्वरो देखिएको थियो । बुधबार बे�. . .
काठमाडौं । भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक समारोहकाबीच चलचित्र ‘रिमै’को प्रिमियर शो सम्पन्न भएको हो । प्रिमियरमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो । सिनेमाको प्रिम�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउन सफल गायिका इन्दिरा गुरुङको निधनले दुखी लुल्याएको बताए । उनले ले. . .
विराटनगर । प्रिमियर वायर्सले भारतीय मानक ब्यूरो(बीआईएस)बाट गुणस्तर चिन्ह प्राप्त गरेको छ। सारडा समूहद्वारा सञ्चालित मोरङको बुढीगंगा गाउँपालिकामा रहेको उद्योगमा उत्पादन हुने प्रिमियर वायर्सले ब्यूरोबाट गुणस्तर चिन्ह प्राप्त गरेको हो। ब्यूरोले अगस्त २९ तारिखमा प्रिमियर वायर्सलाई पत्र लेख्दै कम�. . .
विराटनगर । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज विहान आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन् । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा निय. . .
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर कोशी प्रदेशबाट सुरु हुने भएको छ।क्यान र विराटनगर किंग्सको आयोजनामा कोशी प्रदेशमा आगामी भदौ २१ देखि २३ गतेसम्म ट्रफी टुर कार्यक्रम हुने भएको हो। कार्यक्रमअन्तर्गत कोशी प्रदेशका विभिन्न शहरमा एनपीएलको ट्रफी प्र. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणले अन्तर्राष्ट्रियजगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको बताएका छन् ।जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र स�. . .
विराटनगर, भदौ १९ , करिब ४५ वर्षदेखि नेपाली बजारमा स्थापित हुँदै आएको स्टेशनरी ब्रान्ड रेन्को पेनले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ। कम्पनीले International Icon Awards 2025 मा Best Global Emerging Stationery Brand Award प्राप्त गरेको हो। उक्त पुरस्कार बलिउड आइकन मलाइका अरोराले प्रदान गर्नुभएको हो। यो उपलब्धिले रेन्को पेनला�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा वैदेशिक रोजगारसम्बन्धी सरोकारवालाहरूलाई लक्षित दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । पिपुल्स फोरमको आयोजनामा गाउँपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय निकायका कर्म. . .