समाचार

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध सुनुवाइ सुरु

काठमाडौं । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रस�. . .


राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिक सदस्यको छनोट गर्न बोलाइएको बैठकमा निर्वाचनको समीक्षा एवं समसामयिक विषयवस्त. . .


सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोल�. . .


माया खोला हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । . . .


प्रदेश १ मा धान उत्पादन बृद्धि

विराटनगर । प्रदेश १ मा यो वर्ष धान उत्पादनमा बृद्धि भएको छ । गतवर्ष भन्दा १६ हजार २०० मेट्रिकटनले धान उत्पादनमा बृद्धि भएको हो । प्रदेश १ मा चालु आर्थिक वर्ष ३ लाख ३१ हजार ८८.९४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा १२ लाख ९८ हजार ८५५ मेट्रिकटन धान उत्पादन भएको प्रदेश १ कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ. . .


लैङिगक समानताका लागि जनप्रतिनिधि र दलका नेताको प्रतिवद्धता

विराटनगर । मोरङका राजनैतिक दलका नेता, पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन । दलित महिला केन्द्रले विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस�. . .


विराट एक्स्पो : सिंङ्गिङ आइडलका लागि अडिसन सुरू

विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्पोको सिंगिङ आइलड प्रतियोगिता का लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो । सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू छनोटको काम आयोजक उद्योग संगठनको हलमा थालिएको छ । एक सय ५० प्रतिश्पर्धीबाट ३० जना �. . .


मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको . . .


काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रारम्भ

काठमाडौँ । काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण बिहीबारदेखि सुरू भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने उक्त महोत्सवको उद्घाटन समारोहमा आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौँलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्न आग्रह गर्नुभयो । अध्यक्. . .


विराटनगर पुष्पलाल चौकमा रेमिटको सेवा केन्द्र

विराटनगर । मोरङ ग्रामथान गाउँपालिका वडा नं २ स्थित रेमिट वचत तथा ऋण सहकारी संस्थाले विराटनगर महानगरपालिकाको पुष्पलाल चौकमा सेवा केन्द्र संचालनमा ल्याएको छ । प्रदेश नं एकका प्रदेशसभा सदस्य भीम पराजुलीले बिहीबार एक कार्यक्रमकाबीच केन्द्र उद्घाटन गरेका थिए । व्यवस्थापकदेखि संचालक समितिमा समेत महिल. . .


महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषि�. . .


विश्वकप फुटबल : आज ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्डस् भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीचको खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा सुरु हुनेछ । त्यस्तै दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स नेपाली समय अनुसार आज र�. . .