काठमाडौं । पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार पाँच महिनासम्मका बालबालिकालाई पूर्ण स्तनपान गराउने प्रवृत्ति ५६ प्रतिशतमा झरेको भन्दै चिन्ता व्यक्त गरेको छ । . . .
काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्�. . .
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गर�. . .
विराटनगर । विराटनगरमा विद्यालयस्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फ फाइनल खेल आज सम्पन्न भएको हो । कोबास कलेजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा पुरुष तर्फ सगरमाथा स्कुललाई ३७-२८ अङ�. . .
विराटनगर । विराटनगर-६ कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो माया अन्तर्गत जाडोका कपडा वितरण गरिएको छ । विराटनगरका समाजसेवी तथा गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानका अध्यक्ष जगदिश प्रसाद अग्रवालको सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । कक्षा �. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिनुभएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्. . .
काठमाडौं । बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपा. . .
भोजपुर । स्थानीय पौवादुङमा गाउँपालिकाको अरुण डाँडा(छिन्तालुङ) मा ‘अरुण ‘डाँडा महोत्सव’ सुरु भएको छ । स्थानीय कृषि उत्पादनका साथै धार्मिक एंव पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न छ दिने महोत्सव सुरु भएको हो । ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत. . .
पाटन । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुरयाएको बताउनुभएको छ । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले बर्से. . .
काठमाडौँ । यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ–आफ्नै तयारीमा जुटेका छन् । सबैलाई यतिबेला खेलको रोमाञ्चक क्षणको व्यस्तताले भुलाए�. . .
विराटनगर । किराँत धर्मालम्बीहरुको मौलिक पर्व उद्यौली बिहीबारबाट विधिवत रुपमा सुरु भएको छ । किराँतीहरुले बर्षमा २ पटक मनाईने उभौली र उद्यौली पर्व आफ्ना पितृहरुलाई सम्झेर यो पर्वलाई मनाउने गर्दछन् । विशेषगरी बैशाखे पुर्णिमा र मंसिरे पुर्णिमा को दिन विविध सास्कृतिक कार्यक्रम गरी मनाउने गर्दछन् । �. . .
सुजता लिम्बू विराटनगर । प्रदेश १ मा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुको नाम लगभग टुंगो लागेको छ । प्रत्यक्षमा पुरुषले धेरै अवसर पाएपनि समानुपातिकमा ३३ प्रतिशतको बाध्यमक प्रावधानले महिलाको संख्या धेरै रहेको छ । प्रदेशका ३७ समानुपातिक संसदमध्ये ३१ जना महिला मात्रै छन् । प्रदेश १ मा समानुपात. . .