समाचार

शुक्र अस्तभए पनि दुर्गा पूजाको नित्य कर्ममा वाधा नहुने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ । गत सोमबारदेखि शारदीय नवरात्र सुरु भई नित्य कर्मका रुपमा दुर्गा पूजा र आराधना चलिरहेका बेला आजदेखि शुक्र अस्त भएकाले केही मानिसले असर पर्ने. . .


नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात् विगत १० वर्षदेखि इयुको ‘उड्डयन सुरक्षा सूची’मा रहेको नेपाल हट्ने विश्वास लिइएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दसैँलगत्तै इयुको प्राविधिक टो�. . .


दसैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने

काठमाडौं । नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ । दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्. . .


मिस कोशीको फाइनल शनिबार हुने

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना प्रतियोगिहरू प्रतिस्पर्धामा रहेका छन् । फाइनलमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई. . .


कुमारी बैंकले नगद लाभांश दिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले १२.५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले बोनस शेयर भने प्रस्ताव गरेको छैन । बैंकको हाल चुक्ता पूँँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष. . .


ऐतिहासिक चलचित्र ‘नालापानी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली ऐतिहासिक चलचित्र 'नालापानी' को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा नेपाल र अंग्रेजबीच नालापानीमा भएको युद्धलाई देखाइएको छ। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल य�. . .


विराटनगर–६ को बेबी आईसक्रिम उद्योगमा अनुगमन, परीक्षणका लागि नमूना संकलन

विराटनगर । विराटनगर–६ स्थित बेबी आईसक्रिम उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरि नमूना संकलन गरेको छ । गत ११ गते विराटनगर–३ स्थित आईस केक तथा आईसक्रिम पार्लरमा उपभोक्ताले खरिद गरेर खाने क्रममा सीमाको टुक्रा फेला परेको विषय सार्वजानिक भएपछि परीक्षणका लागि अनुगमन गरेर नमूना स. . .


आजदेखि बाबरी, विक्रम वेधा र पीएस-वान हलमा रिलिज

काठमाडौं । आजदेखि तीन नयाँ फिल्म हलमा रिलिज भएका छन् । विराटनगरस्थित क्युएफएक्समा समेत बाबरी, विक्रम वेधा र पीएस-वान प्रदर्शनमा आएका छन् । सुरेन्द्र पौडेलद्वारा निर्देशित ‘बाबरी’ आजदेखि प्रदर्शनमा आएको छ । अदिती बुढाथोकी, धीरज मगर र धीरज नाड्कर अभिनित फिल्म रोमान्टिक कथावस्तुमा आधारित छ । त्रिको�. . .


नवौँ राष्ट्रिय खेलकुदका लागि पाँचथरका १९ खेलाडी छनोट

पाँचथर । यही असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरका १९ खेलाडी छनोट भएका छन् । विभिन्न १७ खेलमा सहभागी १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ खेलबाट उनीहरु छनोट भएका हुन् । पाँचथरबाट पुरुष फुटबलमा एक, महिला फुटबलमा एक, आइटिएफ तेक्वान्दो (पुरु�. . .


सोमालियामा अल सेबाबका चालिस आतङ्ककारी मारिए

सोमालियामा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यहाँका अल सेबाब आतङ्ककारी सङ्गठनका ४० जना आतंककारीको मृत्यु भएको जनाएको छ ।सोमालियाली सेनाले सो कुराको जानकारी दिएको हो । बिहीबार यहाँको मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकाहरु मारिएका बताइएको हो । सोमाली सेनाका कमाण्डरल�. . .


फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पु¥याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाए. . .


मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको सचेतना कार्यक्रम

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येकवर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले बिहिबार विराटनगरमा ग्रुप कार्डियाक वर्क आउट गरेको हो । बिहिबार विहान लर्ड बुद्ध कलेज विराटनगरमा आयोजित ग्र�. . .