समाचार

दुग्ध विकास संस्थानद्धारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट

काठमाडौं । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो । संस्थानका सूचना अधिकारी एव�. . .


आर्थिक अभावमा महिलाले संस्कृत पढ्न सकेनन्

झापा । महिलाहरुले संस्कृत पढ्नु हुन्न भन्ने पुरानो मान्यतालाई चुनौती दिँदै छ वर्षअघि वरिष्ठ साहित्यकार स्व रोहिणीविलास लुइँटेलले ग्रार्गी वाङ्मय प्रतिष्ठान नै स्थापना गरेर महिलालाई पढाउनु सुरु गर्नुभएको थियो । हाल आर्थिक अभावका कारण प्रतिष्ठानले पढाइलाई पनि निरन्तरता दिन नसकेको जनाएको छ । अर्ज�. . .


पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ६ सय ७८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७७ जना रहेको छ ।. . .


विराटनगरका केवल र नेटका तारलाई व्यवस्थित बनाइने

विराटनगर । विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ । महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ । महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउन. . .


‘कबड्डी ५’ को घोषणा

विराटनगर । नेपाली चलचित्र कबड्डीका निर्देशक रामबाबु गुरुङले अनौपचारिक रुपमा फिल्म ‘कबड्डी ५’ को घोषणा गरेका छन्। फिल्मको पाँचौँ शृङ्खला सन् २०२४ मा रिलिज गर्ने तयारी गरिएको निर्देशक गुरूङले जानकारी दिए। यसअघि ‘‘कबड्डी ४’ लाई नै फिल्मको अन्तिम शृङ्खला भनिएको थियो। त्यसैले ‘कबड्डी द फाइनल म्याच’ . . .


विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ सम्म विराट एक्स्पो आयोजना

विराटनगर । कृषि, पर्यटन, उद्योग र व्यापारको एकिकृत प्रवद्र्धनका लागि विराटनगरमा आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिने भएको छ । उद्योग संगठन मोरङले सातौं संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको हो । विराटनगर–१४ स्नातककोत्तर क्याम्पसको प्राङ्गणमा रहे. . .


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई डेंगु संक्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । लामिछानेले सामाजिक संजाल फेसबुकमार्फत आफूलाई संक्रमण देखिएको जानकारी दिएका हुन् । बिहिबार दिउँसो लामिछानेले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँ�. . .


इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्र�. . .


जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनी�. . .


विराटनगरमा माछा–मासु पसलका फ्रिज भित्रै दुर्गन्ध

विराटनगर । विराटनगरमा फ्रिजमै माछा–मासु कुहिने गरि राख्ने गरिएको पाइएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहीबार बिहान गरेको अनुगमनका क्रममा पाँच महिनादेखि फ्रिजिङ्ग गरिएको माछा बरामद गरिएको हो । अनुगमन टोलिले गुद्री,, सरोचिया, बरगाछी, तीनपैनी, देवकोटा चौक, हाटखोलामा रहेका ढेड दर्. . .


विश्व मुटु दिवसः दैनिक शारीरिक अभ्यास आवश्यक

विराटनगर । विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइयो । कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा , शनिहाट , तीनपैनी , गोल्छा , सत्यनारायण मन्दिर , जैन भवन, जलजला , हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्गणमा पुगेको थियो । �. . .


विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने

विराटनगर । विराटनगरमा ‘म्यूजिकल फेष्टिभल–२०७९’ हुने भएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले कोरोना भाइरसको कारणले गर्दा २ वर्षदेखि हुन नसकेको म्यूजिकल फेष्टिभल यसपटक गर्न लागेको हो । यसपटको ६ औं संस्करणको फेष्टिभल असोज २९ गते शनिबारलाई तय गरिएको छ । विराटनगर जैन भवनमा हुन लागेको कार्यक्रममा एक सय र. . .