समाचार

पाँचथर र सुनसरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका-२ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका-३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन । बुधबार अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्य . . .


दमकको सेतुमारी–सिजुवा सडक एक वर्षपछि सञ्चालनमा

दमक । झापाको दमकस्थित सेतुमारी, मोरङको इन्द्रेझोडा महाराजथान हुँदै सिजुवा जोड्ने अवरुद्ध सडक एक वर्ष पछि सञ्चालनमा आएको छ । गत वर्ष कात्तिक पहिलो साता मावा खोलामा आएको बाढीका कारण सो सडकमा क्षति पु¥याएको छ । मावा खोलाको बाढीले सो सडकको झापा र मोरङको सीमा खण्डमा कटान गरेको थियो । सडक कटान भएपछि त्यस सड�. . .


चलचित्रमा नयाँपुस्ताको आकर्षण

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी हुनुहुन्थ्यो । उहाँहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्नुहुन्थ्यो । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ । उहाँहरुको उपस्थितिले मात्र पनि निर्माता�. . .


विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थीको निम्ति रोजगारी मेला आयोजना हुदै

विराटनगर । बिद्यार्थीहरुले आफ्नो पढाइ पश्च्यात आफ्नो क्षमता अनुसारको रोजगारी नपाएको नेपाली परिवेशमा विराटनगरमा देश भर बाटै बिभिन्न बिजनेस हाउसको उपस्तिथीमा रोजगारी मेला आयोजना हुने भएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित विराटनगर इन्टरनेसनल कलेजले आफ्ना बिद्यार्थी. . .


पर्यटन बिशेष: दशैँमा प्रदेश १ का घुम्न सकिने पर्यटकीय गन्तव्य

दसैंको अवसर पारेर प्रदेश १ का पर्यटकीय गन्तव्य घुम्ने योजना बनाउँदै हुनुहुन्छ ? प्रदेश १ मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ । नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये प्र�. . .


चितवनमा डेङ्गु सङ्क्रमणबाट एक महिलाको मृत्यु

चितवन । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा म�. . .


सप्तकोसीमा जेटबोट सञ्चालनमा

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहितले तीन लामो दूरीका �. . .


सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने बताएका छन् । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले . . .


धनुषामा काकाले फलामको रडले हिर्काउँदा चार वर्षीय बालकको मृत्यु

जनकपुरधाम । धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बुधवार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनका चार वर्षीय भतिज अनुप पासवानको मृत्यु भएको हो । धनुषाका प्रहरी अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स�. . .


यात्रुलाई टिकटमा ठगी गर्ने ३३ पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएक. . .


रवीन्द्र मिश्र नेतृत्वको ध्रुवीकरण पक्षधर समूह राप्रपामा

काठमाडौं । पत्रकारिता हुँदै लेखनबाट राजनीतिमा प्रवेश गर्नुभएका रवीन्द्र मिश्रले नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकताबद्ध भएको छ । राप्रपाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मिश्र नेतृत्वको समूह वरिष्ठ उपाध्यक्ष लिएर एकताबद्ध भएको जानकारी गरा. . .


पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय १८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना�. . .