समाचार

दुवै मिर्गौला फेल भएका राजुको लागि सहयोगको अपिल

विराटनगर । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनमा विराटनगर स्थित विराट नर्सिङ होममा ल्याएर चेकजाँच . . .


विराटनगर–१७ को कब्रस्तान आसपास सरसफाई

विराटनगर । नेपाल मुस्लिम ईत्तेहाद संगठनले सरसफाई गरेको छ । संगठनको विराटनगर–१७ वडा कमिटिका अध्यक्ष ईरफान अंसारीको अध्यक्षतामा मटेरुवाको कब्रस्तानमा सरसफाई गरिएको हो । ‘हाम्रो समाज, हाम्रो दायित्व’ मूल नाराका साथ सरसफाई आयोजना गरिएको थियो । सरसफाईमा स्थानीय युवाहरु, नेकपा एमाले महानगर अध्यक्ष सा�. . .


घरबाट धामी बस्न हिँडेका सुनवर्षीका यादवको रंगेलीमा हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ बटरवारी घर भएका २८ वर्षीय अशोक कुमार यादवको हत्या रंगेलीमा हत्या भएको छ । घरबाट धामी बस्न भन्दै बिहीबार साँझ ६ बजे हिडेका यादव आज बिहान घरदेखि दुई किलोमिटर पूर्वमा मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार उनी सवा�. . .


यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अ�. . .


विराटनगर महानगरपालिकाविरुद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्ध परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विराटनगर महानगरपालिकाविरुद्ध ​ भ्रष्टाचार तथा आर्थिक अनियमितता भ�. . .


पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले पारासिटामोलको कुनै अभाव नभएको जनाएको छ । मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ । असोज १३ गते मन्त्रालयले निकालेको वि. . .


वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पु. . .


सप्तरीमा मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा

काठमाडौं । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँट नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको ह�. . .


लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

काठमाडौं । अन्तिम दिन बिहीवार लघुविमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै विमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् । विमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा कम्पनीले आवेदन दिएको विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। उनका �. . .


के तपाईलाई थाहा छ ? मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ

काठमाडौं । तपाई हामीले खरिद गरेका विभिन्न सामग्रीमा अनेकन सङ्केत दिइएका हुन्छन् । विशेषगरी विद्युतीय उपकरणमा त्यस्ता सङ्केत बढी मात्रामा देख्न पाइन्छ । यदि तपाईँले आफ्नो चार्जरलाई फर्काएर हेर्नुभयो भने त्यहाँ पनि विभिन्न सङ्केत पाउन सक्नु हुन्छ । विद्युतीय उपकरणमा हुने त्यस्ता सङ्केतलाई तपाईँ ह. . .


दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ ।. . .


झापाकाे विर्तामोडमा सहुलियत मूल्यको चामलले विपन्नलाई राहत

झापा । सहुलियत मूल्यमा चामल पाएपछि खुसी हुँदै विर्तामोड नगरपालिका¬–४ की ७५ वर्षीया नन्दा राजवंशी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विर्तामोड कार्यालयबाट नातिलाई बोकाएर घरतर्फ हिँड्नुभयो । उहाँले केही दिनदेखि निगुरो बेचेर चामल किन्ने पैसाको जोहो गरेको बताउनुभयो । राजवंशीसँगै चारआली जङ्गलमा नि. . .