समाचार

ढिकी जाँतोदेखि रकेटसम्म, कीर्तिपुरमा बन्दैछ ‘साइन्स सिटी’

कीर्तिपुर । ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र चामल बन्छ ? जाँतोले कसरी अन्नलाई पिठोमा परिणत गर्छ ? पानीघट्ट चल्दा विज्ञानका कुन कुन सिद्धान्तले काम गर्छन् ? अनि रकेट कसरी अन्तरिक्षसम्म पुग्छ ? अबको तीन वर्षपछि आफ्ना पुर्खाले विकास गरेका परम्परागत प्रविधिदेखि आधुनिक विज्ञ�. . .


विराटनगरको सास्थम कलेजमा दशैँ म्युजिकल फिष्टा, विद्यार्थीहरुको वेजोड प्रस्तुती

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेकोे साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजले धुमधामका साथ ‘दशैँ म्युजिकल फेष्टिा २०७९’ मनाएको छ । कलेजले शुक्रबार कलेज प्राङ्गगणामा एक भव्य कार्यक्रम गरी ‘दशैँ म्युजिकल फेष्टिभल २०७९ ’ मनाएको हो । आउदै गरेको नेपालीहरुको महान पर्व दशैँ तिह. . .


हवाई उड्डयन क्षेत्रमा सफलता पाएसँगै कृषिमा सफलता खोज्दै वीरेन्द्र

बेलबारी । नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेको व्यक्ति हुनुहुन्छ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत । उहाँ बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको प्रतिष्ठा उच्च बनाउन सफल हुनुहुन्छ । तर अब उहाँ वायुसेवा क्षेत्र सँगसँगै नेपालको कृषि क्षेत्रमा पनि सफल बन्न�. . .


ओएनएफ अष्ट्रेलियाको सल्लाहकार समितिमा भोजपुरमा जन्मिएका भैरब ढकाल

विराटनगर । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको हालै सम्पन्न पाँचौ अधिवेशन पश्चात् निर्वाचित राष्ट्रिय कमिटीको प्रथम बैठकले पश्चिम अस्ट्रेलियाका भैरब ढकाललाई सल्लाहकार रुपमा चयन गरिएको छ । भोजपुर जिल्लाको चरम्बिमा बुबा सिताराम ढकाल र आमा पदम कुमारी ढकालको माइला सुपुत्रको रुपमा जन्मिएका भैर�. . .


इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिस�. . .


विराटनगरमा चियावालाज, जहाँ २० प्रकारका भेराईटिजमा चिया पाईन्छ

विराटनगर । विराटनगर ९ स्थित कलेज रोडमा २० बढी स्वादमा चिया पाईने उद्धेश्य सहित चियावालाज् फेमिली क्याफे संचालनमा आएको छ । नयाँ अवधारणका साथ भानुटोलको कलेजरोडमा क्याफे संचालनमा ल्याईएको हो । क्याफेमा साधारण चियाका साथै,केशर चिया,म्याङ्गो टी,पामोग्रनेट टी,कोकोनट टी र कर्डिमोम टी लगायतको २० भन्दा बढ�. . .


नक्कली शैक्षिक प्रमाणपत्र सहित नौ जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर �. . .


मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रिय : अध्यक्ष दाहाल

कीर्तिपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाउनुभएको छ । पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलाल�. . .


सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री शर्मा

कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याउनुभएको छ । बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्नुहुँदै उहाँले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताउनुभयो । उहाँले भन्नु�. . .


लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित

लाओसमा गत पुषदेखि देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन् । वितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा के. . .


निर्वाचन आयोगबाट रकमान्तरको विवरण माग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट बाहिरबाट रकमान्तर गरिएको विवरण अर्थमन्त्रालयसँग माग गरेको छ । आर्थिक वर्ष २०७९-८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुनकुन मन्त्रालय र निकायका योजना तथा कार्यक्रममा रकम. . .


चाडपर्व लक्षित सुरक्षा व्यावस्था मजवुद बनाउन डिआईजीद्धारा १४ जिल्लालाई निर्देशन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । शुक्रबार दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखह�. . .