समाचार

नवौँ राष्ट्रिय खेलकुद : तयारी घनिभूत

काठमाडौँ । मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियाता . . .


सूर्यबहादुर थापा अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताउनुभएको छ । सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित नेपालका. . .


राष्ट्रपतिद्वारा संविधानको पालना नभएको आरोप

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको विधेयकलाई संविधान अनुरुप प्रमाणीकरण गर्नुपर्ने दायित्वबाट राष्ट्रपति विद्यादेवी भण्डारी विमुख भएकोप्रति मानव अधिकार तथा शान्ति समाजले आरोप लगाएको छ । संसद्बाट पारित विधेयकमा राष्ट्रपतिको असहमति भए पुनःविचारका लागि संसद्मा फिर्ता पठाउन सक्ने संव. . .


इरानमा जारी आन्दोलनका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

कुर्दिश युवती महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर जनआक्रोश बढेपछि इरानमा जारी अशान्तिका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ । २२ वर्षीया अमिनीको गत हप्ता इरानी प्रहरीले ’अनुचित’ तरिकाले हिजाब लगाएको आरोपमा पक्राउपछि हिरासतमा मृत्यु भएको थियो । लगभग तीन वर्षमा देशव्यापी तनाब सिर�. . .


सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीपूर्ण : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भ. . .


चाडपर्व लक्षित मोरङ विशेष सुरक्षा योजना

विराटनगर । आउदै गरेको चाडपर्वलाई लक्षित गरेर मोरङ प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरीले पत्रकार सम्मेलनको आयोजनागर्दै सुरक्षा योजनाका बिषयमा जानकारी गराएको हो । चाडपर्वमा आपराधिक गतिविधि र दुर्घटना समेत बढेर जाने सम्भावना रहने गरेकाले बिशेष सुरक्षा योजन�. . .


विराटनगर नर्सिङ्ग क्याम्पसले मनायो ५६ औं वार्षिकउत्सव

विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसले ५६ औं स्थापना दिवस बिहीबार मनाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत प्रदेश १ को एक मात्रै क्याम्पसले सफलताको ५६ औं वार्षिक उत्सव मनाएको हो । सरकारले अ.न.मी. तालिम केन्द्रको रुपमा स्थापना गरेर प्रविणता प्रमाणपत्र नर्सिङ्ग पढ. . .


मोरङको जहदा ३ मा ‘जिवन विकास गोल्डकप’ फुटबल प्रतियोगिता हुँदै

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्डकप हुने भएको हो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तिब्र भएको जानकारी गराएको छ । प्रतियोगितामा मोरङ जिल्लाक�. . .


विराटनगर–१ मा सञ्चालित जीवन विकास डेरी उद्योग परिसरमा झिंगा र दुर्गन्ध

विराटनगर । जीवन विकास डेरी प्रोडक्टस् उद्योग परिसर दुर्गन्ध, फोहोर र झिंगायुक्त हुने गरेको पाइएको छ । जीवन विकास समाजले सञ्चालन गरेको डेरी उद्योगका उत्पादन उपभोक्ताको स्वास्थ्य हित विपरित देखिएको हो ।मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले विराटनगर–१ मा जीवन डेरी प्रोडक्टस् उद्योग स�. . .


सरकारी कामकाजमा राष्ट्र भाषाको कार्यन्वयन माग गर्दै मन्त्रीलाई प्रतिवेदन

विराटनगर । प्रदेश १ मा लिम्बू र मैथली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै भाषा अध्ययन कार्यदलले मन्त्रीलाई प्रतिवेदन बुझाएको छ । राष्ट्रभाषाको कार्यन्वयन हुनुपर्ने माग गर्दै प्रदेश १ संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बू लाई प्रतिवेदन बुझाएको हो । बिहीबार मन्त्रालयमा एक कार्यक्�. . .


अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट

काठमाडौं । बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टोलीको . . .


सन नेपाल लाईफ इन्स्योरेन्सको पाँचौं वार्षिक उत्सवमा रक्तदान

विराटनगर। सन नेपाल लाईफ इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सवको अवसरमा विराटनगर शाखाले विभिन्न कार्यक्रम गरि मनाएको हो । वार्षिकउत्सवको अवसरमा बीमा जागरण कार्यक्रम र रक्तदान समेत गरिएको थियो । रक्तदान कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको थियो । �. . .