समाचार

इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थ. . .


मधेस प्रदेशसभामा १० दलको प्रतिनिधित्व

जनकपुरधाम । मधेस प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको हो । कुल एक सय सात सदस्य रहेको प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्. . .


मानव अधिकार सञ्जाल मोरङद्वारा दुई जना अधिकारकर्मी सम्मानित

विराटनगर । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर मानव अधिकार सञ्जाल मोरङले दुई जना अधिकारकर्मीलाई सम्मान गरेको छ । ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सञ्जालसहित विराटनगरका विभिन्न मानवअधिकारसँग सम्बन्धित संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई स�. . .


सबै जातिको भाषा र संस्कृतिको संरक्षण गर्न महानगर तयार छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले महानगरभित्र रहेका सबै जातजाति र समुदायको भाषा, संस्कृति र धर्मको संरक्षण गर्ने बताएका छन् । भुलेज समाज सेवा समिति विराटनगरले महानगर समितिले आयोजना गरेको पुरोहित तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले भौतिक विकासलाई मा. . .


पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले पराजित गर्यो। मोर�. . .


एमालले बुझायो ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची

काठमाडौं । नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । ललितपुरस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै प्रदेशको प्रदेशसभाका समानुपातिक सांसद सिफारिस गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब�. . .


आईडिया कन्टेस्ट २०७९ : हेमन्त स्वणर्कार र तुषार गणेशको नियर हेयर आईडिया उत्कृष्ट

विराटनगर । आईडिया कन्टेस्ट २०७९ को अन्तिम चरणको आईडिया पिचिङ कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरको आयोजना तथा स्वीस कन्टेक्ट र आसमान नेपालको साझेदारीमा संचालित परियोजनाको सहयोगमा नेपाली युवा उद्यमी मंच आईडिया कन्टेस्ट २०७९ को अन्तिम चरणको आईडिया पिचिङ का�. . .


अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताउनुभएको छ । प्रदेशसभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको भए पनि प्रतिनिधिसभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसक. . .


यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका समानुपातिक सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली आयोगमा बुझाएको हो । पार्टी प्रवक्ता डा मुकुल ढकालका अनुसार पा�. . .


घट्दै अलैँचीको मूल्य

ताप्लेजुङ । अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन रु २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले रु २४ हजारमा झरेको छ । यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले �. . .


भुसाल र साह एमालेबाट निष्कासित

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङल. . .


नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा सदस्यको नाम छनोट गरिएको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव ज�. . .