समाचार

पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आयोजन प्रभावित . . .


‘मेमोरी किङ’ को सुनौला सपना

काठमाडौँ । ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा (कट्टेल)लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिनाइ भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प�. . .


झापाको कपडा पसलमा आगलागी

सुरुङ्गा (झापा) । झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वाेत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा रु एक करोड बढीको क्षति भए. . .


खोटाङ : वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’  र  नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । वि�. . .


लायन्स क्लब अफ बिराटनगर युनाइटेडकाे आयाेजनामा सोलुखुम्बुमा बिद्यार्थीहरुलाई बिभिन्न सहयोग वितरण

लायन्स क्लब अफ बिराटनगर युनाइटेडकाे आयाेजनामा सोलुखुम्बुमा बिद्यार्थीहरुलाई बिभिन्न सहयोग वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं १ विकट हिमाली जिल्ला सोलुखुम्बुको सल्लेरीस्थित श्री मन्जुश्री आधारभुत बिद्यालय र श्री चिवाङ आधारभुत बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिध्यार्थीहरुलाई न्यानाे कपड�. . .


तेस्रोलिङ्गीलाई बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश?

काठमाडौं । सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रोलिङ्गीलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज निर्वाचन आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । आ�. . .


मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर, देशकै ठूलो बैंक बन्दै ग्लोबल आइएमई बिओके

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच एकापसमा गाभ्न तथा गाभिनका लागि आज अन्तिम समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज भएको समझदारीपत्रअनुसार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभयो । यसअघि ग्ल�. . .


देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ : अध्यक्ष ओली

सिन्धुली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताउनुभएको छ । सिन्धुलीको दुधौलीमा आज एमालेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गर्नुभयो । उहाँले देशलाई विकासको अभियान�. . .


डलरमा चुनावी प्रचार : नियमन न कर

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजि. . .


विराटनगर महानगरद्वारा डेंगु नियन्त्रण अभियान तीव्र

विराटनगर ।विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम�. . .


मंसिर १ गतेदेखि ४ गतेसम्म मोरङमा सीमानाका बन्द

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै मंसिर १गतेदेखि देखि चारदिन सीमानाका बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ४ मंसिरमा हुने निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार दिन सीमानाका बन्द गर्ने भएको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले १. . .


मोरङ ६ मा घरघर पुग्दै राप्रपाका गोपाल कटवाल,गरिबका छोराछोरीलाई नि:शुल्क शिक्षा प्रमुख एजेन्डा

राष्ट्रिय प्रजातन्त्र पार्टिबाट मोरङ ६ मा उमेद्द्वारी दिएका गोपाल कटवाल घर दैलोमा रहेका छन् । आफ्नो पार्टीको एजेन्डाहरु सहित जनताको मत माग्दै उनि घरदैलोमा रहेका हुन् । लामो समयबाट उनि राजनीतिमा सक्रिय रहेका छन् । पंचायतकालमा नेकपा एमालेबाट वडा अध्यक्ष रुपमा निर्वाचित भएका थिए भने नेकपा माओबादीमा . . .