विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कणर्ले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत र जनशक्तिसमेत कम लाग्न�. . .
उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ । अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाएको छ । एक महिला र बालकलाई उद्धार �. . .
जनकपुरधाम । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । रेल्वे ट. . .
कास्की । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट र. . .
विराटनगर । विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा शुक्रबारदेखि ‘हिउँको पृथ्वी यात्रा’मञ्चन हुने भएको छ । शिल्पी थिएटरको प्रस्तुतीमा भदौ २४,२५ र २६ गते नियमित रुपमा मञ्चन हुन लागेको हो । हिमालबाट बगेका ३ वटा नदिले आफ्नो समुन्द्रसम्मको यात्राको कथा भन्ने यो नाटक काठमाडौं बाहिर १२ पटक मञ्चन भइसकेका. . .
विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रदेश १ का २८निर्वाचन क्षेत्रका लागि मूख्य तीन पार्टीले २२१ जनाको नाम उमेदवारको लागि सिफारिस गरेका छन् । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रदेश १ का २८ वटा क्षेत्रमा कांग्रेस, एमाले र माओवादीबाट २२१ जना उम्मेदवार सिफारिसमा परेका हुन् । कांग्रेस र एमाल�. . .
झापा । झापाको भद्रपुर नगरपालिका-७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका २ जनालाई बुधवार पक्राउ गरेको हो । . . .
विराटनगर । मोरङको रङगेली नगरपालिका-१ की ७६ बर्षीया कृष्णमाया बस्नेत घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् । बुधवार बिहान घरबाट निस्किएकी बृद्धाको खोजतलास गर्ने क्रममा घर देखि करिव ५०० मिटरको दुरीमा रहेको माछा पोखरीमा मृत फेला परेकी थिइन्। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको . . .
स्ट्रोक के हो? र स्ट्रोक बिरामीहरूमा फिजियोथेरापीको भूमिका: स्ट्रोक एक चिकित्सा आपतकालिन हो। यो तब हुन्छ जब दिमागमा रगत आपूर्ति गम्भीर सम्झौता गरिएको छ वा अचानक काटिएको छ।नतिजा स्वरूप, मस्तिष्क कोषहरू अक्सिजन र पोषक तत्वहरूको अभावका कारण मर्छन्। स्थायी क्षतिको परिणाम हुनसक्छ यदि रगत प्रवाह तुरुन्�. . .
कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता क�. . .
काठमाडौं । ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रध�. . .
काठमाडौं । नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा �. . .