काठमाडौं । प्रेस काउन्सिल नेपालले एक वर्षको अवधिमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले २०७८ साउन १ गतेदेखि आजको मितिसम्म गरेर ती युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी�. . .
काठमाडौं ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिनुभएको छ । बयानको पहिलो दिनमा चार प्रश्नमा मात्र छलफल भएको छ भोलि बिहीबार पुनः११ बजे बयान हुने तय भएको छ । बयानपछि सांसद लालबाबु पण्डितले बयानको प्रारम्भ भएको र राणामाथि लागेको आरोप�. . .
काठमाडौं । टि–ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा रहेको छ । क. . .
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले तीन हजार नौ सय २० परीक्षणमध्ये दुई सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार �. . .
महेन्द्रनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलील�. . .
विराटनगर । प्रदेश १ मा होटल बुकिङका लागि ई–सेवाको सुविधा विस्तार भएको छ । विराटनगरसहित प्रदेशका पर्यटकीयस्तरका होटल ई–सेवाबाट बुकिङ गर्न सकिने भएको हो । होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन श्रेष्ठले सेवाग्राहीले मोवायलको प्रयोग गरेर होटल बुकिङ गर्नसक्ने गरि ई–सेवासँग सहकार्य गरिएको जानकार. . .
काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको रु ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो । जि�. . .
विराटनगर । सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले विगत चार वर्षको अवधिमा २१७ दशमलव ७२ किमी कालोपत्रे सडकको निर्माण कार्य सम्पन्न गरेको छ। मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त्त सडक निर्माण कार्य सम्पत्र गरेको जानकारी दिनु भयो ।प्रदेश �. . .
विराटनगर । गायत्री संस्कृत माध्यमिक विद्यालय विराटनगर–७ मा दुई शिक्षक, कार्यालय सहयोगी र सफाई कर्मचारी नियुक्तिमा मिलेमतो गरिएको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समितिले करार सेवामा अंग्रेजी र विज्ञान विषयका शिक्षक, कार्यालय सहयोगी र कुचिकार पदमा सार्वजानिक सुचना जारी गर्दै आवेदन माग गरेर मिले�. . .
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–९ मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा वर्षौंदेखि प्रयोगमा नल्याई त्यसै छोडिएको छ । सरकारी बैंकअन्तर्गत पर्ने आफ्नै जग्गामा बनेको उक्त शाखाको भवन दुरुपयोग भएको हो । द्वन्द्वकालमा उक्त भवनमा क्षति हुनाका साथै आवश्यक कागजपत्रसमेत नष्ट गरिए पछि उक्त शाखा�. . .
पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराबरुपमा प्रभावित पारेको बताउनुभएको छ । प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको हो । उहाँले पाकिस्तानी नागरिकका साथै विदेश�. . .
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यहीँ भदौ १९ गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ । भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसी�. . .